
" />
काठमाडौँ – नेवारी खाजा राजधानीबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ ।ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै […]
काठमाडौं । नेपाल सरकारले मुगु, नुवाकोट–सिन्धुपाल्चोक र सोलुखुम्बु–संखुभासभामा गरी तीन नयाँ निकुञ्ज बनाउने तयारी थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डोल्पास्थित से–फोक्सुन्डो निकुञ्जबाट पूर्वको मुगुमा फैलिएको ८३९ वर्गकिलोमिटर क्षेत्रलाई डोल्फु राष्ट्रिय निकुञ्ज बनाउने प्रस्ताव अघि बढाएको छ । डोल्फु अहिले से–फोक्सुन्डो निकुञ्जमा समेटिएको छ । त्यस्तै अहिले लामटाङ निकुञ्जमा रहेको नुवाकोटको कुटुम्साङदेखि […]
काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ । यो टोलीले मनास्लु ९८१६३ मि।०को हिमाल चढेर स्वदेश फर्किसकेको छ । […]
काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’ को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक हस्पिटालिटी’ […]
काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन्। चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो। दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनका […]
काठमाडौं । पश्चिम ठमेल पर्यटन परिषद्ले विभिन्न संस्था एवं व्यक्तित्वहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ठमेलमा आयोजित एक कार्यक्रमबीच लकडाउनको अवधिमा परिषद्को अगुवाईमा सञ्चालन गरिएका विविध सामाजिक कार्यमा सहभागी एवं सहयोगी संस्थाहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्को सामाजिक कार्यमा […]
The next day, it was already sundown when the main priest was done with the puja ceremony. Thunder sounded, and a slight drizzle began. At long notes of a bevy of conch-shells, the journey began. As the mass of devotees led by the main priest set off amidst a thunderous cacophony, the sound seemed to […]
काठमाडौं । कोरोनाको सन्त्रास र हवाई उडान स्थगनले गर्दा नेपालमा करिब ४ महिनादेखि विदेशी पर्यटकको आगमन ठप्प छ । यसबाट आहत भएका पर्यटन व्यवसायी सरकारले चाँडो अन्तर्राष्ट्रिय उडान खुलाउने र पर्यटक आउन थाल्ने आशामा छन् । सरकारले सुरक्षा निर्देशिका पालना गर्ने गरी अन्तर्राष्ट्रिय उडान खुलाउने हो भने शरद ऋतुभित्रै करिब २० प्रतिशत पर्यटक नेपाल भ्रमणमा […]
There are many destinations to visit all over the country. Although the places of attraction for foreign tourists are popular, the habits of tourists and the interest of Nepalis and foreigners are somewhat different. On top of that, the culture of traveling among Nepalis has also flourished in recent times. Experience everywhere says that if […]