" /> Tourism – Page 3 – News of Global
Menus
खड्ग कालिका मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्ग कालिका मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा गत चैतदेखि पुनःनिर्माण शुरु भएको ऐतिहासिक महत्वको खड्ग कालिका मन्दिरको काम अन्तिम चरणमा पुगेको हो । मन्दिरको काम लगभग सकिएको र अब रङ्रोगन गर्न बाँकी रहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिनुभयो । “मन्दिरको […]

धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल गोरखाको श्रीनाथ कोट दरबार

श्रीनाथकोट गोर्खा जिल्लामा पर्ने एउटा ऐतिहासिक महत्व बोकेको ठाउँ हो । सिरानचोक गाउँपालिका वडा नं. ७ मा पर्ने यो कोट नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको स्थानका रुपमा परिचित छ । पूर्वमा दरौंदी पारि ताकुकोट, सुलिकोट पश्चिममा चेपे नदी, राइनासकोट, उत्तरमा अजिरकोट र दक्षिणमा दरौंदी नदी वारीका मिर्कोट, धुवाँकोट, लिगलिगकोट र हर्मीकोटको बीचमा रहेको सबैभन्दा अग्लो […]

बाह्य र आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य च्छो रोल्पा ताल

वरिपरि हिमाल, बीचमा ताल । ताल पनि पूरै हिउँले ढपक्क ढाकेको । लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो । देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो । तालसम्म पुग्न उकालो चढ्दा लागेको थियो कि कति गाह्रो, कति अप्ठेरो । जब तालको किनारमा पुगें उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको […]

हानले ग¥यो कर छुटसँगै राहत प्याकेजको माग

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल ९हान० ले विशेष आर्थिक प्याकेजसहित कर जरिवाना छुटसहित विद्युत महसुल समेतको छुटको माग गर्दै सरकारलाई आगामी आर्थिक वर्षको बजेट सुझाव दिएको छ । मंगलबार संस्थागत रुपमा सरकारलाई सुझाव दिँदै हानले कोभिड–१९ को प्रभाव होटल क्षेत्रलाई २ वर्षसम्म कर छुट दिनुपर्ने माग गरेको हो । त्यस्तै, मूल्य अभिवृद्धि कर र […]

गिरीले गरे फोकस फेशन हाउसको शुभारम्भ

नया वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेशन हाउस नामक मोडलीङ एजेन्सी सञ्चालनमा ल्याइएको छ। फेशन हाउसको प्रमुख अतीथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे। कार्यक्रममा अतिथिहरुले केक काटेर फेशन हाउसको लागि शुभ कामना व्यक्त […]

रोकियो गुराँस फुल टिप्ने काम अटेर गरे ५००० जरिवाना

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिनुभयो […]

Nepali Govt. Identifies 10 New Tourist Destinations in Jhapa

The Nepali government has compiled a list of 200 new tourist destinations across the country, including ten places in Jhapa, for tourism promotion. Accordingly, the Tourism Ministry has allocated over NPR 480 million to promote the new tourism spots in Jhapa. The development and promotion of all the ten destinations are estimated to cost NPR […]

भारत जानका लागि पिसिआर रिपोर्ट अनलाइन अपलोड हुनुपर्ने

काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् । […]

अबिबाहित र बिबाहित महिलाहरुका लागि सौन्दर्य प्रतियोगिता

काठमाडौं । दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: newsofglobal.com@gmail.com