" /> News – Page 51 – News of Global
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको थियो । उपचारका लागि […]

कुश्माको पहिरोमा मृत्यु हुनेको संख्या ५

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको न्यूज अफ ग्लोबललाई बताए । मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, […]

साढे दुई करोडको मायामा रमाउँदै सञ्जीव पराजुली

काठमाडौं । गायक सञ्जीव पराजुली भन्ने वित्तिकै सबैले सम्झिने गीत हो ‘नाइँ मलाई था छैन वा कर्के नजर वा तिमी मलाई मन पर्छ । यी मात्र होइनन् धेरै गीतले गायक सञ्जीव पराजुलीलाई सम्झाइरहन्छ । उनका गीतहरु एकपछि अर्को चर्चाको शिखरमा आउने गर्छन् । तर पछिल्लो समय लकडाउनका कारण बजारमा गीतसंगीत कमै निस्कने गरेको भए पनि […]

समाजसेवामा सक्रिय रहेवापत गीतकार विष्टलाई कोभिड–१९ हिरो अवार्ड

काठमाडौं । अमेरिका स्थित हामी नेपाली ग्लोबलद्वारा बिश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत गीतकार हरि बिष्ट ‘कोभिड–१९ हिरो अवार्ड’ द्वारा सम्मानित भएका छन् । विश्व नै कोरोना (कोभिड १९) को महामारीबाट गुज्रिरहेको अवस्थामा देशमा पनि लकडाउन जारी नै छ ।लकडाउनका कारण अति बिपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति […]

ऋणीलाई खुशीको खबर, २७ वटा बैंकले घटायो ब्याजदर

काठमाडौं । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको तुलनामा तेस्रो त्रैमास अर्थात ९ महिनामा बैंकहरुले बेस रेट घटाएका हुन् । पुस मसान्तसम्म ९.४९ प्रतिशत रहेको बेस रेट चैत मसान्तसम्म आइपुग्दा ०.१२ प्रतिशतले घटेर ९.३७ प्रतिशतमा झरेको […]

संचारकर्मी तथा समाजसेवी सुर्य चन्द ‘कोभिड–१९ हिरो अवार्ड’बाट समानित

काठमाडौँ । संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द ‘कोभिड–१९ हिरो अवार्ड’बाट समानित भएका छन् । लामो समयदेखि पत्रकारिता, कलाकारिता, म्युजिक भिडियो निर्देशन तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका संचारकर्मी सूर्य चन्द विभिन्न सामाजिक संघ संस्थामा समेत सल्लाहाकारको रुपमा रहदैं आएका छन् । अहिले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को विषम परिस्थितिमा लकडाउनको समस्याले […]

महोत्तरीमा अज्ञात रोगका कारण १२ जनाको मृत्यु

काठमाडौं । महोत्तरीमा अज्ञात रोगका कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । दनुवारको मृत्यु भएसँगै महोत्तरीको दुई बस्तीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । भंगाहा नगरपालिका–७ र बर्दिवास […]

स्वस्तिक टोलमा ३१ परिवारलाई स्थानियको राहत

सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ ! हामी नेपालीहरु पनि पसुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं ! सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ ! यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ ! दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे […]

कर्मचारीको चोरी गरेको बाहिरिएपछि भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा

चितवन । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ । मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो […]

परिवार दलद्वारा १०० कुइन्टल चामल सहयोग गर्ने

काठमाडौं । नेपाल परिवार दलले कोभिड १९ को महामारीमा राहत स्वरूप १०० कुइन्टल चामल सहयोग गर्ने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोरना भाईरस महामारीको कारण सृजित लामो लकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]