" />
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडीयो खुबै भाइरल भइ रहेको छ । उक्त भिडीयोमा अध्वैसे एक पुरुषले अन्दाजी १७ १८ वर्षकी एक युवतीलाई पेटीले अन्धधुन्द कुटीको देख्न सकिन्छ उक्त भिडीयोमा बोलिएका सम्बादको आधारमा ससुराले बुहारीलाई कुटेको भन्ने सोझै अनुमान लगाउन सकिन्छ । भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई मरणासन्न […]
२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । […]

काठमाडौं । सशस्त्र प्रहरीको टोली कालापानी क्षेत्रमा रहेको पिलर नम्बर १ मा पुगेको छ । भौगोलिक कठिनाइ छिचोल्दै सशस्त्र प्रहरीको टोली भारतले अतित्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा पुगेको सशस्त्र प्रहरीले जनाएको छ । दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्रुमा बोर्डर आउट पोस्ट स्थापना भएपछि पहिलो पटक सशस्त्र प्रहरीको टोली कालापानी क्षेत्रमा रहेको पिलर नम्बर १ मा […]
मकवानपुर । हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दुई ठाउँमा गएको पहिरोले सडक अबरुद्ध भएपछि स्काभेटरले पहिरो हटाउने काम शुरु गरिरहेको छ सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । त्यस्तै लमजुङ–मनाङ […]
ललितपुर । ललितपुरको इमाडोलमा असार ६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका भित्रका ७६ जना रक्तदाताले रक्तदान गरेको उक्त कार्यक्रम नेपाली कांग्रेश महालक्ष्मी नगरपालिका समन्वय समिती २ २ ३ र ४ ललितपुरको आयोजना तथा नेपाल रेड्रक्रस सोसाईटी बालकोट उप शाखा भक्तपुरको समन्वयमा सम्पन्न भएको हो । प्रमुख अतिथिको रुपमा उपस्थित […]
गोरखा । गोरखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकाका–५ का तीन जना, वडा नम्बर ७ र ८ का एकरएक जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । संक्रमण पुष्टि भएका मध्ये तीन जना भारतबाट आएका हुन् भने दुइ जना मध्ये […]
विराटनगर । प्रदेश १ सरकारले मोरङको उर्लाबारी– ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न लागेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् । प्रदेश १ को बजेटमा उक्त अस्पताललाई ट्रमा सेञ्टर बनाउने र नाम मदन भण्डारी अस्पताल राख्ने विषय समावेश भएपछि स्थानीयले मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् । ‘मदन भण्डारीको नाममा मंगलबारे […]
काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. […]