" />
काठमाडौं। सरकारले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएको छ। आफ्नो चार बर्षे कार्यकाल सकाएका घिसिङलाई नै सरकारले अर्को चार बर्षका लागि पनि कार्यकारी निर्देशक बनाएको हो। मंगलवार बसेको मन्त्रीपरिषदको वैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो। घिसिङलाई कार्यकारी निर्देशक बनाउन देशव्यापी दवाव सिर्जना भएको थियो। नागरिकस्तरबाट उनलाई पुन नियुक्तीको दवाव परेको थियो । […]
काठमाडौं : काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो। उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको […]
पोखरा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी गरेको तथ्याङ्कमा एक सञ्चारकर्मीसहित चार कोरोना सङ्क्रमित रहेको उल्लेख छ । स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घरभएका सञ्चारकर्मीले […]
काठमाडौँ – नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन । बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै […]
काठमाडौं– अभिनेत्री पूजा शर्मा तथा सञ्चारकर्मी प्रकाश सुवेदीबीच सहमति भएको छ । अन्नपूर्णको कर्पोरेट टावर, तीनकुनेमा बुधवार यो सहमति भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् । अन्नपूर्णको कार्यालयमा पछिल्ला केही दिन दुबै पक्षबीच सहमतिको प्रयासपछि हिजो बिहिबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा तयार पारिएको सहमति पत्रका सुवेदी र शर्माले […]
काठमाडौं– अमेरिकामा दिवंगत भएका कलाकार गोपाल राउतको स्मृतिमा नेपाल चलचित्र कलाकार संघले गोपाल स्मृति पुरस्कार स्थापना गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित शान्तारोजा नेपाली समुहद्वारा कलाकार स्व. गोपाल राउतको नामबाट त्यहींकै समाजसेवीहरु देवेन श्रेष्ठ (मास्के), नारायण शोम्नामे, डेकेन्द्र मास्के, पुर्ण चन्द्र बानियाँ देव किरात राई, रवि सिंह बस्नेत, राजेन्द्र श्रेष्ठ आदिको सक्रियतामा संकलित रकमबाट कलाकार राउतको अन्न्त्येष्टी, […]
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने […]
काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। “भोलि बुधबार राति १२ बजेदेखि लागू हुनगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ,” काठमाडौं “यो अवधीमा सम्पूर्ण यातायातका साधन पनि चल्न पाउने छैनन्।” खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा […]
काठमाडौं । नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सरकारले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै रहेको छ […]
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–४ बस्ने कपिल थापा मगरका ३० महिनाका छोरा सुप्रित थापा मगरलाई ब्लड क्यान्सर भएको छ। लामो समय अस्पताल राख्नुपर्ने र आफुहरुको आर्थिक अबस्था निकै कमजोर रहेकाले उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । अहिले बिरामी बालकको निजामति कर्मचारी अस्पताल मिनभवनमा उपचार भईरहेको छ। बालकको उपचारका लागि सहयोग गर्न […]