" />
काठमाडौं । ताप्लेजुङको पाथीभरा वन क्षेत्रमा आगलागी भएको छ । पाथिभरा मन्दिरको नजिकैको वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी भएको फावाखोलाको सिम्बु सामुदायिक वन र मन्दिरको दुरी ३÷४ किलोमिटर रहेको छ । अहिले नेपाली सैनिकसहित सुरक्षाकर्मी र स्थानीयको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सामुदायिक वन नजिक बस्ती […]
काठमाडौं । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो । अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना […]
काठमाडौं । आन्तरिक बिबाद मिलाउन नस्कदा नेकपा मा भाँडमैलो मच्चिएको छ । केपि ओलि र पुष्पकमल दाहालको शक्तिको बल देखाउँदा नेकपामा संसद बिघटन हुन पुग्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी हुन् । मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको थियो । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी […]
दाङ । दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो । शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ […]
२०७७ पुस ४ गते माडी नगरपालिका वडा नं ७ का १६ बर्ष मुनिका ७१ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक कार्यमा सक्रिय ‘हेल्प फर ह्याप्पीनेस’ नामक संस्थाको आयोजनामा आज एक औपचारिक कार्यक्रमका बिच परुई खोला किनारमा बसोबास गर्दै आइरहेका चेपाङबस्तीका बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरियो। यस अभियानलाई सफल पार्न प्रत्यक्ष तथा […]
काठमाडौं । गुलियोको खेती गर्छौं, तर आफ्नै मन अमिलो भएको छ, सरकार तिमीलाई लाज लाग्दैन, सानो छ खेत सानो छ बारि सानै छ जहान सानो छ देश र ठूलो छ सरकार अटेन किसान न्याय खोइ सरकार ? उखु किसान जिन्दावाद ? बिन्ती किसान लाई न्याय देऊ ! हामीले आजसम्म किसानले उत्पादन गरेको उधारो चिनी खाइरहेका […]
दिपेश अधिकारी, गोरखा । सहिद लखन गाउँपालिका वडा नं. ९ नामजुङस्थित बुंकोट घाटमा रहेको नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले बनाएका भिमेश्वर मन्दिर (गुठी) लोप हुने अवस्थामा पुगेको छ । जीर्ण अवस्था बन्दै गरेको त्यस सत्तल अहिले असुरक्षित बन्दै गएको छ । त्यस गुठ्ठिमा कहिलेकहीँ पुजा गर्ने चलन रहेको छ । ऐतिहासिक रुपम रहेको यस सत्तलप्रति […]
काठमाडौँ – मिसेस तामाङ सौन्दर्य प्रतियोगिता आयोजना गर्दै बिबाहित तामाङ महिलाहरुलाइ जागरुक तथा जनचेतना फैलाउंदै आएकी छिन समाजसेवी, राजनीतिकर्मी तथा नायिका शान्ता लामा। एस के ईन्टरटेनमेन्ट प्रालि मार्फत आयोजना गर्दै आएको मिसेस तामाङ प्रतियोगिता अहिले तामाङ समुदाय बीच लोकप्रिय भएको छ। क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका तामाङ महिलाहरुलाई लक्षित […]
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु फाट्टफुट्ट पशुपतिनाथ दर्शनका लागि आइरहेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई […]
विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि […]