" />
काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेशप्रमुख राजेश अहिराजले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माढणमा आफूले भूमिका निर्वाह गर्ने बताए । आइतबार जिम्मेवारी सम्हाल्न अस्थायी मुकाम जनकपुरधाम पुगेका उनले एक सन्देश जारी गर्दै उनले शिरमा देश र मनमा मधेस राखेर जन्मभूमिमा प्रदेश प्रमुखको रुपमा काम थालेको उल्लेख गरेका छन् । प्रदेश २ भित्र रहेका […]
पोखरा । कास्कीको रुपा गाउँपालिका, वडा नं। २, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही अवसरमा १२० जना विद्यार्थीका लागि विद्यालय पोशाकसमेत वितरण गरिएको छ । लायन्स क्लब अफ् पोखरा नर्सेसको आयोजनामा भएको शिविरमा बालरोग, स्त्रीरोग र गर्भवतीको परीक्षण, भिडियो एक्सरेसँगै निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा ७५ जनाको […]
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सवको अवसरमा वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पु¥याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरिने भएको छ । पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो । राससका अनुसार प्रदेश नं १ […]
काठमाडौं । काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले […]
काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको भाउ बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ । बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको […]
काठमाडौं । बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् । डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० सयभन्दा बढी […]
गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाले यहि फागुन २ गते प्रथम शहिद लखन थापा मगरको स्मृति दिवस मनाउने भएको छ। जहानियाँ राणशासनको विरुद्ध जनसंगठन बनाई लड्दा मृत्युदण्ड पाएका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा गाउँपालिकाले फागुन २ गते स्मृति दिवस मनाउन लागेको हो। सो अवसरमा गाउँपालिकाले वडा नं. ७ स्थित बुंकोटमा विविद्य कार्यक्रम गरी स्मृति […]
काठमाडौं । मुलुकमा भएको प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।’ यसले अभिव्यक्ति […]
काठमाडौं । लोकप्रिय गायक हेमन्त आलेलाई पितृशोक परेको छ । गायक आलेका पुजनीय पिता हुमबहादुर आलेको ७० वर्षको उमेरमा आज आर्मी हस्पिटल छाउनीमा निधन भएको हो । विगत केही समयदेखि विरामी परेर उपचार गराइरहेका स्वर्गीय आलेको आज नै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ । सरकारी सेवाबाट अवकाश प्राप्त आले कम्युनिष्ट विचारधाराका सशक्त योद्धा थिए । […]
काठमाण्डौ । तीन दिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडासंग मङलबार भेटबार्ता गर्नु भएको छ । नयाँ दिल्ली स्थित पूर्व प्रधानमन्त्री निवासमा भएको भेटमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको भेटमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए । भेटमा दुइ […]