" />
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । मङ्गलवार काठमाडौंको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालयमा आज अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन् । अञ्जन श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फको उपाध्यक्षमा मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन् । एसोसिएट्सतर्फ […]
केन्टकी, अमेरिका । अमेरिकाको केन्टकीमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको भेला कार्यक्रम सुरु भएको छ । यो भेलाले मेम्बर सीप ड्राइभ कमिटीले केन्टकीको लेक्जिन्टनबाट सदस्यता विस्तार कार्यक्रमलाई अघि बढाएको छ । सो क्षेत्रमा रहेका सबै नेपालीलाई गैर आवासीय नेपाली संघमा अबद्ध गर्न यो भेला आयोजना गरिएको हो । (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाका उपाध्यक्ष […]
काठमाडौं । थकालीहरुको मौलिक पर्व त्युङल्आको अवसर पारेर तीन गाउँले थकाली सेवा समाज काठमाडौंले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोही अवसरमा तीन गाउँले थकाली सेवा समाजको नवनिर्मित समाज भवनसको समेत समुद्घाटन गरिएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ३ गैरी टोलस्थित हल्चोकमा नवनिर्मित भवनको समुद्घाटन गरिएको हो । समाजकै साहलमा समाजको १६ […]
काठमाडौं । इतिहासशिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। इतिहासशिरोमणि आचार्यको जन्मजयन्तीको अवसर पारेर सोमबार ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक’ प्रवचन कार्यक्रम सम्पन्न भएको छ । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रममा बिद्वानहरुबीच छलफल भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल […]
रुपन्देही। बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ । अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना आईतबार लुम्बिनी स्थित कोरियन विहारमा प्रवज्या शुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले […]
गोरखा । उत्तरी गोरखाको छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने भएको छ। २०८० बैशाख ६ गतेदेखि ९ गते सम्म ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुने भएको छ । ‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा […]
सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका […]
कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँ द्वारा आफुले प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयको अक्षयकोष स्थापनार्थ एक कार्यक्रमका बीच एक लाख एक हजार एक सयको सहयोग गरेका छन।गोरखाको सिरानचोक ३ हर्मी बयापानी स्थित श्री शिखर ज्योति प्राथमिक बिद्यालयलाइ कोष निर्माणका निम्ति सो सहयोग गरेका हुन।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा बताएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्ने संकल्प लिएको उल्लेख गर्दै सम्पूर्ण शहीदका सपना पूरा गर्न आव्हान गरेका हुन् । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । भण्डारीले देशका लागि सहादत दिने शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुने उनले शहीद दिवसका अवसरमा […]