" />
गोरखा । नेपाली सेनाले गोरखादेखि रुपन्देहीको जितगढीसम्म पदयात्रा सुरु गरेको छ । तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटोमा नेपाली सेनाले बुधबारदेखि पदयात्रा सुरु गरेको हो । नेपाली सेनाको अगुवाइ एवं गोरखा र पालुङटार नगरपालिकाको सहकार्यमा सुरु भएको यात्रामा क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा ४८ जना सहभागी छन् ।
काठमाडौं । भनाइ छ – हरेका कुराको सहि समय आउनुपर्छ, चाहेर होस् या नचाहेर त्यसले आफ्नो समयमा प्रभुत्व जमाएरै छाड्छ । यो भनाइ यतिबेला नेपाली गीतमा लागु भएको छ । डेढ महिना अगाडि रिलिज भएको गीत ‘मेसो मिलाएर’ ले यतिबेला निकै चर्चा पाइरहेको छ । दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतलाई उदयराज पौडेलले […]
भारतको उत्तर प्रदेशमा आफ्नै बिहेमा हवाइ फायर गर्ने एक जना बेहुली वेपत्ता भएकी छिन् । बिहेमा स्वयम्बर गरे लगत्तै दुलाहसँगै बसेकी बेहुलीले पेस्तोलबाट चार राउण्ड हवाइ फायर गरेकी थिइन् ।
प्रयोगशालामा भ्रूण बनाउका लागि बाँदरकै स्टेम सेलको प्रयोग गरिएको थियो । उक्त स्टेम सेललाई भ्रूणमा विकास गरेपछि एउटा सरोगेट पोथी बाँदरको गर्भाशयमा प्रत्यारोपण गरियो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई लयमा फर्काउन सबै पक्षको सहभागितामा वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका सूचकहरुमा देखिन थालेको सुधारलाई गति दिन निजी क्षेत्र, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार र […]
द हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को यो २९औँ संस्करण हो । ‘स्यास सेरेमोनी’मार्फत अन्तिम फाइलनका लागि छनोट भएका २४ प्रतिस्पर्धीहरु जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अन्तिम प्रतिस्पर्धा गर्दैछन् । हाल उनीहरुलाई कोरियोग्राफर रचना गुरुङ शर्माले तालिम दिइरहेकी छन् । उनीहरुका लागि आईआईएफटीबाट स्नातक गरेका डिजाइनरहरु गीता मिश्र, पम्फा श्रीस, सुप्रीती ब्याञ्जनकर, सेन्हा […]
राैतहट ।चुनावमा हाती , हात्तीको बलले कमिला- कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सुचना तथा सञ्चार मन्त्रालय मातहतका आम सञ्चार प्राधिकरण जनकपुरधामसंग मेल खान गएकोछ । गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगि सकनु भएका उपेन्द्र यादवको कांध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेका छन । मधेस प्रदेश सरकारको सताको मुख्य हर्ताकर्तालाई बल […]
राैतहट ।चुनावमा हाती , हात्तीको बलले कमिला- कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सुचना तथा सञ्चार मन्त्रालय मातहतका आम सञ्चार प्राधिकरण जनकपुरधाम संग मेल खान गएकोछ । गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगि सकनु भएका उपेन्द्र यादवको कांध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेका छन । मधेस प्रदेश सरकारको सताको मुख्य हर्ताकर्तालाई […]
बेलुकाको समयमा घरभित्रबाट च्यानल गेट लगाएर घरका मानिसहरु सुतेका थिए । बिहान उठेर एक्कासी हेर्दा चोरले झ्यालको जालीको तल र माथी सानो प्वाल बनाएर जाली भएको झ्याल खोलेर कोठामा छिरेको भेटिएको छ । चोरी भएको कोठामा साचो लगाएकै भए पनि चोरले झ्यालको जाली च्यातेर छिरेको हो । घरको ओरीपरी हेर्दा कतैबाट पनि घरमा आउँन नमिल्ने […]
कास्कीको माछापुछ्रे गाउँपालिका ५ स्थित रिभानमा भएको ब्रतबन्धमा दलितले भान्सा छोएको भन्दै खाना फालिदिएपछि विवाद सृजना भएको हो । गत फालगुण २५ गते पोखराबाट नारायण परियार आफ्नो आफन्तका छोराको व्रतवन्धमा सहभागी हुन् पुगेका थिए । व्रतवन्धमा सहभागी उनले आफन्तका छोरालाई धर्म संस्कार अनुसार टिका तथा दान दक्षिणा दिन्छन । त्यसपछि प्रसाद ग्रहण गर्न आदिमा रहेको […]