
" />
म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिकले गरेको बल प्रयोगको अमेरिकाले निन्दा गरेको छ। शनिबार म्यानमारमा प्रदर्शनकारीमाथि भएको सुरक्षाकर्मीको ज्यादतीका कारण कम्तीमा ११४ जनाको ज्यान गएको छ। त्यसबाट अमेरिका ‘त्रसित’ भएको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले बताएका हुन्। म्यानमारका सैनिक शासकले सीमितलाई सेवा गर्न नागरिकको ज्यान लिएको विदेश मन्त्री ब्लिङ्कनले बताए। बर्माका नागरिकको साहसले सैनिक शासनको आतंकलाई खारेज […]
एजेन्सी । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’ को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन । त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन […]
काठमाण्डौ ।गृह मन्त्रालयले नागरिकमा अनिवार्य रुपमा मास्क प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्रि अपनाउन निर्देशन दिएको छ। मास्क नलगाउनेलाइ कडा कारबाहीको दायरामा ल्याउने र जरिवाना समेत लगाउने भयको छ। मास्क नलगाई हिँडेको लाई संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो । आमसर्वसाधरण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका […]
काठमाडौं । भारतको कर्नाटकका मन्त्री रमेश जरकीहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दासम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकरुपमा राजीनामा दिएको उल्लेख गरेका छन् । यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दाबी छ । उनले दिएको राजीनामा मुख्यमन्त्री बीएस येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन् । […]
काठमाण्डौ । संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले यहि आईतबार पाँचौं र्याली अफ होप आयोजना गर्ने भएको छ । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको ¥याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक […]
टेस्ला कम्पनीका सीईओ एलन मस्कले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको सूचीमा पुनः पहिलो स्थान कब्जा गरेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्कले पहिलो स्थानमा पुनरागमन गरेका हुन् । ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै […]
एजेन्सी । अमेरिकी स्पेस एजेन्सी नासाको मंगल ग्रहमा पुगेको यन्त्रमानव ‘पर्सिवरेन्स मार्स रोवर’ ले मंगल ग्रहको कलर फोटो पठाएको छ। ट्वीटका गर्दै यसले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी साझा गरेको छ। https://youtu.be/aJJrdv_eyZQ यस रोवर पर्सिवरेन्सले यसै फेब्रुअरी महिनामा सामाजिक सञ्जाल ट्विटरमा प्रवेश गरेको थियो। अहिले यसका २० लाख फलोअर्स भइसकेका छन्। यसको होम पेजमा […]
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन।आर।एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, […]
काठमाण्डौ । तीन दिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडासंग मङलबार भेटबार्ता गर्नु भएको छ । नयाँ दिल्ली स्थित पूर्व प्रधानमन्त्री निवासमा भएको भेटमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको भेटमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए । भेटमा दुइ […]