
" />
काठमाडौं । दक्षिण एसियाली ज्योषि महासंघ राष्ट्रिय समिति नेपालको आयोजनामा भएको ‘ज्योतिषीय ज्ञान वर्कशप’ सम्पन्न गरेको छ । २०७९ गते असोज ७ गते महासंघको कार्यालय डिल्लीबजारको सभाहलमा भएको ‘ज्योतिषीय ज्ञान वर्कशप’मा देशभरबाट २० जना ज्योतिषीहरुको सहभागी रहेका थिए । कार्यक्रममा ज्योतिषीहरुले आ–आफ्नो तर्फबाट विज्ञताको कार्यपत्र प्रस्तुत गरेका थिए । ज्योतिष ज्ञानसम्बन्धीका अनुभव सहित कार्यपत्र प्रस्तुत […]
काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिन तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्यसमितिको बैठकमा जापान सरकारका प्रतिनिधिले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा […]
काठमाडौं । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् । ५३ वर्षीय जिम्मी सन् १९८८ मा […]
कोलम्बो । आर्थिक संकट झेलिरहेको श्रीलंकामा फेरि आपतकाल लागू गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले मध्यरातबाट संकटकाल घोषणा गरेका हुन्। यो आदेश मे ६ को मध्यरातिदेखि लागू भएको हो। राष्ट्रपति गोटाबाया राजापाक्षेले वैशाख मे ६ मा बसेको मन्त्रिपरिषद्को विशेष बैठकपछि यस्तो निर्णय गरेका हुन्। यसअघि राष्ट्रपतिले अप्रिल २ मा पनि संकटकाल लगाएका थिए, जुन अप्रिल […]
काठमाडौँ । नेपालबाट क्यानाडा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई क्यानाडा अध्यागमनले अध्ययन भिसा निर्णय दिदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ। कोरोना महामारी लगत्तै क्यानाडाले अन्तराष्ट्रिय विधार्थीहरु बडाउने निती लिए सँगै गत बर्षमात्रै नेपालबाट दुई हजार भन्दा बढी बिद्यार्थीहरुले क्यानाडा अध्ययन भिषा प्राप्त गरेको गोरेटो कन्सल्टेन्सीका काउन्सेलर धीरज कंडेलले जानकारी दिए । क्यानाडा अध्ययन भिषा सफल […]
रोम, १३ कात्तिक (रासस÷सिन्ह्वा): इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतवारसम्म चल्ने दुई दिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरु सहभागी भएका छन् । सम्मेलनमा भौतिकरूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सि चिन फिङ, […]
बेइजिङ, कार्तिक ११ (रासस-एएफपी) – संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको “चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन” भएको प्रतिक्रिया दिएको छ। बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ। वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग “गम्भीर प्रतिनिधित्व” गरेको र […]
लन्डन, ११ कात्तिक (रासस÷एएफपी) ः पेरिसले गम्भीर प्रतिशोधको धम्की दिएपछि बेलायत सरकारले बिहीबार फ्रान्सलाई ब्रेक्जिटपछिको माछा मार्ने अधिकारमाथिको झन्झटिलो प्रक्रियालाई कम गर्न आग्रह गरेको छ । बेलायतका वातावरण मन्त्री जर्ज इसटिसले संसदलाई आफूले यूरोपेली सरकारका आयुक्त भर्जिनिजुस सिन्केभिसियससँग यस सम्बन्धमा छलफल गरेको बताउँदै भन्नुभयो, “हामी शान्त रहनु आवश्यक छ र यसलाई हटाउनु महत्वपूर्ण छ ।” […]
गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा गत २०७८ आश्विन ४ मा दर्ता गरेको छ । यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited Liability), गैर नाफामूलक (Non-Profit Making), गैर-राजनीतिक […]