" />
काठमाडौं । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण बुझाएका थिए […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको छ । आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव प्रचण्ड समक्ष राखेको हो । नेकपामा ओलीमाथि प्रधानमन्त्री पद छाड्नुपर्ने दबाब छ । […]
काठमाडौं । नेपालमा शुक्रबार १०१ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित त्रिकार सम्मेलनमा प्रवता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कारोना संक्रमित हुनेको संख्या १७हजार ४ सय ४५ पुगेको छ। जसमध्ये ११ हजार ५३४ जना निको भएर घर फर्किएका छन्। पछिल्लो […]
काठमाडौं । पूर्वएमालेतर्फका केही स्थायी कमिटी सदस्यहरुले शनिबार बिहानै प्रचण्डसँग भेट गर्ने समय मागेका थिए । तर, प्रचण्डले आइतबार बिहान ९ बजे खुमलटार आउने गरी समय दिए । शनिबार रातभरिमा पार्टीभित्रको परिस्थिति नाटकीय रुपमा बदलियो । मंसिरमा महाधिवेशन गराउने गरी शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चोचोमोचो मिलिसकेको सन्देश बाहिरियो । र, सोही रात शीतलनिवासमा […]
काठमाडौं । गायक, गायिका, वाद्यवादक, अभिनय, नृत्य क्षेत्रका सम्पूर्ण प्रस्तोताहरुको छाता संगठनका रुपमा गठित प्रस्तोता समाज पनि सिइयोविहीन भएको छ । यसभन्दाअघि संगीत रोयल्टी संकलन समाज र संगीत उत्पादक समाज नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइया)ेले पनि राजिनामा दिइसकेको अवस्था छ । अब प्रस्तोता समाजका सिइयो नारायण कडरियाले पनि राजिनामा दिएका छन् । प्रस्तोता समाज नेपाल […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरस )कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनेछन् । उनले आफ्नो प्यानल विजयी हुने दावी पनि गरेका छन् । ढकाल समूहले बुधबार कार्यक्रम गरेर प्यानल घोषणा गरेको हो । ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई […]
Kathmandu. Two chairpersons of the ruling Nepal Communist Party have held a meeting in Kathmandu on Tuesday. However, they did not make any progress in resolving a dispute between them. “KP Sharma Oli and Pushpa Kamal Dahal discussed various issued for around one hour, but did not make any conclusion,” a source privy to […]
Kathmandu. After a statement by Prime Minister KP Sharma Oli claiming Ram, the hero of the mythological text of Ramayana, a Hindu holy book, was born in Nepal, not Ayodhya of India, ran into controversy, the Ministry of Foreign Affairs has issued a statement on Tuesday evening in its bid to ‘correct’ it. The ministry […]