" /> Main News – Page 56 – News of Global
हराइरहेकी अल्का अस्पतालकी कर्मचारी गीताको लेलेको जंगलमा शव भेटियो

काठमाडौं । विगत तीन दिनदेखि हराइरहेकी ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ […]

निषेधाज्ञाको अवज्ञा गरी रातो मच्छिन्द्रनाथको रथ तान्दा तानवग्रस्त बन्यो पुल्चोक

काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको […]

आजबाट सुरु भयो सोह्राश्राद्ध

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो। पितृ पक्षको […]

सर्प पाल्न झलनाथ खनाल प्रतिष्ठानलाई कसले दियो ७२ करोड

काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्नका लागि ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरिसकेकोछ । सर्पको विष उत्पादन गरेर सुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजनामा ३ वटै सरकारसँग गरेर ७२ करोडको परियोजनामा हस्ताक्षर […]

सिएमए, अनमी स्वास्थ्य शिक्षा खारेज, नेविसंघद्वारा विरोध

काठमाडौं । शिक्षा आयोगले सिएमए, अनमीलगायत स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा नेपाल विद्यार्थी संघले विरोध गरेको छ। टिएसईई स्तरका उक्त कार्यक्रममा यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना लिन नपाइने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो। उपयुक्त विकल्प नदिइकन स्वास्थ्य शिक्षाका १८ महिने कार्यक्रम खारेज गरिएकोमा नेविसंघको ध्यानाकर्षण भएको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति निकालेर विरोध गरेका […]

के–के खोल्न पाउने नपाउने यस्तो छ सरकारको निर्णय

सरकारले लामो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । […]

डाक्टरलाई डेरामा आउन नदिए कारवाही गर्ने गृहमन्त्रालयको चेतावनी

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा÷घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर […]

एकै दिन थपिए १ हजार १११ संक्रमित, उपत्यकामा मात्रै ३७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । […]

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ भने विराटनगरमा पनि एकजनाको कोरोनाबाट नै मृत्यु भएको भएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]