" />
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भएको छ । पार्टी एकीकरण भएको तीन वर्षपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टराई अलग अलग भएका छन् । जसपाको फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०७६ […]
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइनबाट फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा उपत्यकाको ३ जिल्लामा असार २९ गतेदेखि सुरु गर्ने निर्णय भएको जनाएको छ । हालसम्म फोटोसहितको नामावली दर्ता नगरेका नेपाली नागरिकले निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत […]
काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२ औँ प्राज्ञ सभा सम्पन्न गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको १२ औँ प्राज्ञ सभाको उद्घाटन गरिएको होे । कार्यक्रमलाई सम्बोधनगर्दै प्रधानमन्त्रीले नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्र सम्पन्न नभई साँस्कृतिक विविधताले पनि समृद्ध […]
काठमाडौं । नेपाल सांगीतिक संघले काठमाडौंमा विश्व संगीत दिवसको अवसर पारेर कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । मुलुकका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त ‘विश्व संगीत दिवस एवं सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ कार्यक्रममा विभिन्न ७ कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान अर्पण गरेको हो […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी शब्द प्रयोग गरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको समाचार अडियोसहित बजारमा आइसकेको छ । पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न अर्थात् आफूले […]
काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नेपाल हाउस रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री पक्राउ परेका हुन् । यो घटना चार दिनअघिको हो । पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका […]
काठमाडौं । अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ जना नेपाली मोरक्कोको कासाब्लांकाबाट डिपोर्टमा परेका छन् । एकैपटक धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेपछि डिपोर्टको निर्णय भएको सुनाए । स्रोतका अनुसार पछिल्लो समय अवैध रूपमा अमेरिका लैजाने नयाँ रुटका रूपमा दुबईबाट मोरक्कोको कासाब्लांका पु¥याउने र त्यहाँबाट बोलिभिया वा ब्राजिल छिराउने काम भइरहेको […]
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव सोमबार साँझ काठमाडौँमा ल्याइएको हो । […]
पोखरा । पर्यटकीय नगरी पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर चर्चाको शिखरमा छ । अहिले बन्दै गरेको अन्तराष्ट्रीय विमान स्थलले झन रौनक थपेको छ । पर्यटकीय नगरीमा निर्माणको अन्तीम चरणमा रहेको अन्तराष्ट्रीय विमानस्थलको बारेमा धेरैमा कौतुहलता पनि थपेको छ । कहीले बाट उडान सुरु होला भनेर । आजको कार्यक्रममा हामीले पोखरा अन्तराष्ट्रिय विमानस्थल कस्तो बन्यो […]