
" />
काठमाडौं । क्यान्सर र मृगौला पीडितको सहयोगार्थ चर्चित गायक तुलसी पराजुलीले डेढ दर्जन गीतहरुसँगै एकल साँझ सम्पन्न गरेका छन् । स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुलीले डेढ दर्जन गीतहरुसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत भएका हुन् । चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक […]
काठमाडौं । थकालीहरुको मौलिक पर्व त्युङल्आको अवसर पारेर तीन गाउँले थकाली सेवा समाज काठमाडौंले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोही अवसरमा तीन गाउँले थकाली सेवा समाजको नवनिर्मित समाज भवनसको समेत समुद्घाटन गरिएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ३ गैरी टोलस्थित हल्चोकमा नवनिर्मित भवनको समुद्घाटन गरिएको हो । समाजकै साहलमा समाजको १६ […]
रुपन्देही। बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जना कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम शुरु भएको छ । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन गरि प्रवज्या गर्ने गरिन्छ । अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना आईतबार लुम्बिनी स्थित कोरियन विहारमा प्रवज्या शुरु गरिएको हो । थाई विहारका महास्थविर भिक्षु सुपोतले […]
गोरखा । उत्तरी गोरखाको छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने भएको छ। २०८० बैशाख ६ गतेदेखि ९ गते सम्म ‘चुम शताब्दी श्याग्या महोत्सव’ हुने भएको छ । ‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा […]
सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका […]
काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतीय आधारमा राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार सम्बोधन गर्दैै प्रचण्डले सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा सबैले दुःख पाएको बताएका थिए । ‘अहिले सहमतीय राष्ट्रपतिको अपेक्षा गरेको हो’, बैठकमा प्रचण्डको भनाइको उधृत गर्दै एक केन्द्रीय […]
काठमाडौं । माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सागै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । बुधबार जारी सर्कुलरमा सापकोटा र भुसाललाई पार्टी उपाध्यक्ष बनाइएको उल्लेख छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । सभामुख सापकोटा पार्टीको जिम्मेवारीमा थिएनन् भने भुसाल उपमहासचिव थिइन् […]
कतारको राष्ट्रिय मानव अधिकार समितिका नेपाली समाज संयोजक प्रोफेसर मोहम्मद रमजान अली मियाँ द्वारा आफुले प्रारम्भिक शिक्षा शुरु गरेको विद्यालयको अक्षयकोष स्थापनार्थ एक कार्यक्रमका बीच एक लाख एक हजार एक सयको सहयोग गरेका छन।गोरखाको सिरानचोक ३ हर्मी बयापानी स्थित श्री शिखर ज्योति प्राथमिक बिद्यालयलाइ कोष निर्माणका निम्ति सो सहयोग गरेका हुन।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंह […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा बताएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्ने संकल्प लिएको उल्लेख गर्दै सम्पूर्ण शहीदका सपना पूरा गर्न आव्हान गरेका हुन् । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जीवनपर्यन्त आफ्नो […]