" /> Main News – Page 11 – News of Global
बमबहादुर कार्कीको नेतृत्वमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’, दोहोरी प्रतिष्ठानले निकाल्यो विज्ञप्ति

काठमाडौं । अग्रज गायक बमबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति रहने गरी नयाँ संस्था ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’को जन्म भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले आगामी भदौभित्र […]

सांसद पद खारेजीको मागसहित रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ […]

म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, तीर्थ कुमारीलाई दीर्घसाधना सम्मान, रिता र प्रकाश उत्कृष्ट गायक गायिका

काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो […]

तनहुँ क्षेत्र १ बाट स्वर्णिम वाग्लेको बिजय

राष्ट्रीर्य स्वतन्त्र पार्टी का उमेदवार स्वर्णिम वाग्ले को हुन त ? भन्ने जिग्यासा सबै आम नेपालीहरुमा चासोको बिषय बनेको छ । अहिले भएको राष्ट्रीर्य स्वतन्त्र पार्टी उपनिर्वाचनमा घण्टी चिन्नमा तनहुँ क्षेत्रबाट उमेदवारमा उठेका स्वर्णिम वाग्लेको बिजय भएका छन् । तर कतिपय नेपालीहरु स्वर्णिम वाग्लेलाई चिन्दैनन् । उनले २०४६ सालको एस एलसी परिक्षमा नेपाल बोर्डमा सेकेन्ड […]

तनहुँमा ३५ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत […]

चितवनमा दुई वटा केन्द्रमा मतदान रोकियको

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको […]

बालेनले नटेरेपछि आफ्नो फोहोर आफैं उठाउन थाल्यो सिंहदरबार

काठमाडौं महानगरपाललिकाका मेयर बालेन्द्र शाह (बालेन) को आदेशमा सिंहदरबारको फोहोर उठ्न छाडेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, मन्त्री निवास, अतिविशिष्ट र विशिष्ट पदाधिकारीको निवासमा रहेको फोहोर शहरी विकास मन्त्रालयले उठाउन थालेको हो। मन्त्रालयले उक्त क्षेत्रको फोहोर उठाउन परिवर्तन सेवा प्रालिसँग सम्झौता गरी उठाउन थालेको विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले […]

रबिको ड्राइभरको आत्मा हत्या कि हत्याको प्रयास ?

स्वतन्त्र पार्टीका सभापती रबि लामिछानेको चर्चा अहिले बजारमा जता ततै छरिएको छ भने त्यो संग संगै उनका ड्राइभरले झन् चर्चा पाएको देखिन्छ । रविको ड्राईभर शम्भू भनिने दिल बाहादुर थापाले आत्मा हत्या, गर्न खोजेको सि.सि क्यामराको भिडियोमा देखिन्छ भने केहि ब्यक्तिहरुको भनाई अनुसार रविलाई फसाउन को लागी रविको ड्राइभरलाई हत्या गर्ने षणयन्त्र गरिएको हो भनेर […]

कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नुः मन्त्री श्रेष्ठ

काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् ।आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकपद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]