" />
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले नेपाल र चीन विच सांस्कृतिक तथा पर्यटनको क्षेत्रमा सम्बन्ध अझै विस्तार भएको बताएकी छिन् । राज्यमन्त्री श्रीपालीले शनिबार पोखरामा भएको दुई दिवसीय नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रमले दुई देशको सम्बन्ध अझ प्रगाढ भएको बताएकी हुन् । नेपाल सरकारको पर्यटन बोर्ड र […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाएका छन् । ‘आदिपुरुष’ नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै बालेनले उक्त संवाद नहटाएसम्म सोमबारदेखि कुनै पनि भारतीय चलचित्र महानगरभित्रका हलहरुमा चल्न नदिने बताएका हुन् । […]
काठमाडौं । अग्रज गायक बमबहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति रहने गरी नयाँ संस्था ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’को जन्म भएको छ । जसको उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरुमा खड्ग गर्बुजा, खड्ग बुढा, शिव आले र केशरी घर्ती छन् । यो तदर्थ समितिको बैठकले आगामी भदौभित्र […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ […]
काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो । त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो […]
राष्ट्रीर्य स्वतन्त्र पार्टी का उमेदवार स्वर्णिम वाग्ले को हुन त ? भन्ने जिग्यासा सबै आम नेपालीहरुमा चासोको बिषय बनेको छ । अहिले भएको राष्ट्रीर्य स्वतन्त्र पार्टी उपनिर्वाचनमा घण्टी चिन्नमा तनहुँ क्षेत्रबाट उमेदवारमा उठेका स्वर्णिम वाग्लेको बिजय भएका छन् । तर कतिपय नेपालीहरु स्वर्णिम वाग्लेलाई चिन्दैनन् । उनले २०४६ सालको एस एलसी परिक्षमा नेपाल बोर्डमा सेकेन्ड […]
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत […]
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो । भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको […]
काठमाडौं महानगरपाललिकाका मेयर बालेन्द्र शाह (बालेन) को आदेशमा सिंहदरबारको फोहोर उठ्न छाडेपछि सिंहदरबारको फोहोर सिंहदरबारले नै उठाउन थालेको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, मन्त्री निवास, अतिविशिष्ट र विशिष्ट पदाधिकारीको निवासमा रहेको फोहोर शहरी विकास मन्त्रालयले उठाउन थालेको हो। मन्त्रालयले उक्त क्षेत्रको फोहोर उठाउन परिवर्तन सेवा प्रालिसँग सम्झौता गरी उठाउन थालेको विज्ञप्तिमार्फत् जनाएको छ। मन्त्रालयले […]