" />
नेप्सिन कम्पनीले नयाँ प्रविधी बजारमा ल्याएको छ । विश्वका ४० देशमा एकैसाथ प्रयोगमा ल्याउन लागिएको प्रविधीमा नेपाली गीतसंगीतका श्रष्टाहरुले आफ्नो श्रृजनालाई सिधै अमेजन, एप्पल म्यूजिक, स्पोटिफाई, डिजर, पन्डोरा जस्ता विश्वका डेढ सय भन्दा बढी ठूला म्यूजिक स्ट्रिमिङ र म्यूजिक स्टोरमा निःशुल्क विश्वव्यापी वितरण गर्न सक्ने बताइएको छ । नेप्सिने रेभुलुशन नाम दिइएको यो प्लेटफर्मको राइट्स […]
काठमाडौं । फेसबुक स्वामित्वको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमा एक दिनमै १ खर्बभन्दा धेरै मेसेजहरु आदानप्रदान हुने गरेकाछन् । फेसबुक सिइओ मार्क जुकरबर्गले कम्पनीको त्रैमासिक रिपोर्ट सार्वज्निक गर्ने क्रममा यस्तो खुलासा गरेका हुन् । यसअघि सन् २०१९ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ का दिन पनि ह्वाट्सएपमा १ खर्ब वटा मेसेज आदानप्रदान भएको थियो । जुकरबर्गका अनुसार […]
काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो । मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको […]
कुनै समयको वेब ब्राउजरको एकछत्र राज गरेको इन्टरनेट एक्सप्लोरर बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द हुने माइक्रोसफ्टले जनाएको छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको वेब एपले आगामी नोभेम्बर ३० देखि नै इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने समेत जानकारी उसले दिएको छ । अन्य माइक्रोसफ्ट ३६५ […]
एजेन्सी । अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ । फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन पूरै विश्वको कारखानाको रुपमा रहने छैन । होन होइ प्रिसिजन इन्डस्ट्री अर्थात् फक्सकनका […]
भिडियो शेयरिङ एप टिकटकको चुलिँदो लोकप्रियताले विश्वका दिग्गज प्रविधि कम्पनीहरुलाई लोभ्याएकै छ । पछिल्लो समय विवादित बनिरहेको चिनियाँ एप टिकटकको सिको गर्दै लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नै ‘टिकटक’ ल्याउँदैछ । शुक्रबार एक घोषणा गर्दै टिकटकले आफ्नो भिडियो शेयरिङ फिचर लञ्च गर्ने तयारी गरिरहेको खुलासा गरेको हो । इन्स्टाग्रामको उक्त भिडियो शेयरिङ सर्भिसको नाम ‘रील्स’ […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्षेपयुक्त तथा विवादास्पद टिप्पणीका विरुद्ध कदम नचालेको भनेर सिइओ मार्क जुकरबर्गको आलोचना गर्ने एकजना कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको छ । फेसबुकमा युजर इन्टरफेस इन्जिनियरको रुपमा कार्यरत ब्रान्डन डेइलले आफूलाई फेसबुकले बर्खास्त गरेको ट्वीटरमार्फत जानकारी गराएका छन् । अमेरिकामा रङ्गभेद विरुद्ध चलिरहेको ‘ब्लाक लाइभ्स म्याटर’आन्दोलनको समर्थनमा विज्ञप्ति जारी गर्न जुकरबर्गले अस्वीकार गरेको […]
एजेन्सी । इन्टरनेटमाथिको चाँप घटाउनका लागि युट्युब, नेटफ्लिक्स, अमेजन र डिज्नेले युरोपेली देशहरुमा भिडियो सट्रिमिङ्गको गुणस्तर घटाउने निर्णय गरेको एक साता नबित्दै फेसबुकले पनि भिडियो क्वालिटी घटाउने निर्णय गरेको छ । कोरोना भाइरसका कारण लाखौँ मानिसहरु घरभित्रै रहेको र इन्टरनेटको खपत अभूतपूर्व रुपमा बढिरहँदा इन्टरनेट नै कोल्याप्स हुने अवस्थामा पुगेको भन्दै युरोपेली युनियनले गरेको आग्रहलाई […]
गुगलका इमेल सर्भिस जिमेल विश्वमा सबैभन्दा लोकपि्रय इमेल सेवा हो । जिमेलमा निःशुल्क रुपमा १५ गिगाबाइट मात्र स्पेस उपलब्ध हुन्छ । थप स्टोरेजका लागि पैसा तिर्नुपर्दछ, जुन सामान्य जिमेल प्रयोगकर्ताका लागि महंगो पर्न जान्छ । जिमेलमा आउने ठूलो साइजका फाइलहरुले इमेल ड्राइभको धेरै स्पेस ओगटिदिन्छ, जसका कारण जिमेल छिटो भरिन्छ । यदि तपाईंले जिमेलमा फोटोहरु […]