" />
कठमाडौं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३x३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुई दिन चलेको उक्त प्रतियोगीतामा ब्वाइजतर्फ २४ र गल्र्सतर्फ १२ गरि जम्मा ३६ वटा टिमहरूले भाग लिएको थियो । बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल÷कलेजको […]
काठमाडौँ : युवा क्रिकेटर सन्दीप लामिछानेमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् । ‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो’, उनले शुक्रबार राति फेसबुकमा लेखेका छन्, ‘बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ ।’ सन्दीपले आफू ‘होम आइसोलेसन’मै रहेको र […]
भक्तपुर- नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा आज घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरियो । विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट […]
Tosin Oluwalowo Super Eagles striker, Victor Osimhen, is set to become Africa’s costliest footballer, with a reported €81m (£73.6m) move from French Ligue 1 side Lille to Serie A giants Napoli. The deal is expected to be finalised on Thursday, with both clubs reportedly reaching agreement for the young forward. If the deal falls through, […]
लन्डन । इङ्ल्यान्डको राष्ट्रिय फुटबल टीमका चर्चित पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ। बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ। उनी लामो समयदेखि बिरामी थिए। बोनेट्टी इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक पनि हुन्। बोनेट्टीले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट व्यावसायिक फुटबल खेलेका थिए। उनी आफ्नो समयका […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं चरणको सिरिज स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । सिरिजमा नेपालसहित आयोजक नामिबिया र स्कटल्याण्ड रहेका थिए । आईसीसीले बिहिबार पे्रशविज्ञप्ती जारी गर्दै जुन ३० तारिखभन्दा अघिका सबै […]
पोखरा । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना –कोभिड–१९) का कारण गण्डकी प्रदेश भित्र सञ्चालन भएका प्याराग्लाइडिङका सम्पुर्ण व्यवसायिक, सोलो र प्रशिक्षणका उडानहरु बन्द हुने भएका छन् । व्यवसायिक प्याराग्लाइडिङहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था –ना) ले विश्वमा फैलिएको कोरोनाका कारण चैत १० गते देखि २१ गते सम्म कुनै पनि व्यवसायिक उडान (टेन्डम), सोलो र […]
काठमाडौं । चिनियाँ फुटबलर वी लिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पाइएको छ । २८ वर्षका ली स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेलिरहेकी छन् । उनी युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन् । चिनियाँ फुटबल एशोसिएसन -सीएफए)ले शनिबार लीलाई संक्रमण भएको पुष्टि गरेको हो । उपचाररत वी र क्लबसँग सम्पर्कमा रहेको र […]