" />
काठमाडौं । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले २९ ठूला कम्पनीको ९६ अर्ब कर्जा जोखिममा परेको छ । नेपाली क्रेडिट रेटिङ एजेन्सीहरूले गरेको अध्ययनअनुसार निर्माण क्षेत्रका सिमेन्ट र छड उद्योग, पर्यटन क्षेत्रका होटेल तथा एयरलाइन्स र अटोमोबाइल कम्पनीहरूको कर्जा तिर्ने क्षमतामा ह्रास आएको हो । त्यसैले यी कम्पनीहरूलाई ‘वाच विथ नेगेटिभ इम्लिकेसन’मा राखिएको छ । अर्थात्, […]
काठमाडौं । साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ। लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज मात्रै सुनको मूल्य तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपालमा यो मूल्य हालसम्मकै उच्च हो। यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा […]
काठमाडौं । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको तुलनामा तेस्रो त्रैमास अर्थात ९ महिनामा बैंकहरुले बेस रेट घटाएका हुन् । पुस मसान्तसम्म ९.४९ प्रतिशत रहेको बेस रेट चैत मसान्तसम्म आइपुग्दा ०.१२ प्रतिशतले घटेर ९.३७ प्रतिशतमा झरेको […]
काठमाडौं । पर्यटकीय सिजन सुुरु हुनै लाग्दा देखिएको कोरोना संक्रमण र त्यसपछिको लकडाउनले होटल व्यवसाय पूर्ण रूपमा प्रभावित भएको छ। कोरोनाको कारण पर्यटक आउन कमी हुन थाल्दादेखि सरकारसँग राहतको माग गरेका होटल व्यवसायी लकडाउन लम्बिँदै जाँदा कर्मचारीलाई तलब कसरी दिने भन्ने चिन्तामा छन्। लकडाउनले व्यवसाय ठप्प भए पनि कर्मचारीको व्यवस्थापन र तलब कसरी दिने भन्ने […]
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । यससँगै उसले […]
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई ४ हजार टेस्ट किट र ५ सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ । संघले दक्षिण कोरिया शाखाबाट उक्त सामग्री संकलन गरी शुक्रबार नेपाल सरकारलाई बुझाएको जनाएको छ ।
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका अति विपन्न, अपाङ्ग, असाहाय, दैनिक ज्यालादारी मजदुरवर्गका व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराएको छ । संघले उनीहरु लाई राहत वितरण गर्न ललितपुर जिल्लाका तीनवटै स्थानिय निकायलाई खाद्यान्न उपलव्ध गराइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकारले आममानिसमा रोग सर्नबाट बचाउन […]
काठमाडौं । कोरोनाको महामारीसँगै सरकारले बैशाख ३ सम्म पुनः लकडाउन थप भएपछि सेयर कारोबार पनि सोही मितिसम्मका लागि बन्द रहने नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले निर्णय गरेको छ। सरकारले घोषणा गरेको लकडाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ। ‘कोरोनाका कारण असहज स्थिति […]
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्ले पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई अबको पाँच वर्षको लागि नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ । गभर्नरको लागि छनोटमा परेका दुई जनालाई पछि पार्दै अधिकारीले बाजी मारेका हुन् । आजभन्दा पाँच वर्षअघि राष्ट्र बैंकको नयाँ गभर्नर पद खाली हुनैलाग्दा तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीनजनाको नाम […]