
" />
काठमाडौं। महामारी फैलिएपछि विभिन्न उद्योगधन्दा तथा व्यवसायीक कम्पनीहरुले चैत यतादेखि मजदुरलाई तलब दिएका छैनन् । मजदुरहरुको हरुको अवस्था चिन्ताजनक भएपछि त्यसलाई संबोधन गर्न सरकारले ५० अर्बको कोष स्थापना गर्ने बतायो । तर घोषणा भएको साढे दुई महिनामा यस्तो कोष स्थापनाको प्रगति शुन्य छ । ३८ प्रतिशत कर्मचारीले चैतयता तलब नपाएको नेपाल ट्रेड युनियन महासंघले गरेको […]
काठमाडौं । पश्चिम ठमेल पर्यटन परिषद्ले विभिन्न संस्था एवं व्यक्तित्वहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ठमेलमा आयोजित एक कार्यक्रमबीच लकडाउनको अवधिमा परिषद्को अगुवाईमा सञ्चालन गरिएका विविध सामाजिक कार्यमा सहभागी एवं सहयोगी संस्थाहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्को सामाजिक कार्यमा […]
काठमाडौं । जोगिन्दर पानवाला उपनामले लोकप्रिय अभिनेता शिव शंकर रिजालको नाममा ब्रान्ड निस्किने भएको छ । पान पसलेको रुपमा जोगिन्दरको भूमिकामा प्रस्तुत हुने उनको नाममा नेपाल ब्राण्डको एउटा गुट्खा निस्किने भएको हो । यही साउन १९ गते सोमबारदेखि बजारमा उपलब्ध हुने गुट्खाको नाम नै ‘जोगिन्दर गुट्का’ राखिएको छ । नेपालमै उत्पादन हुने उक्त प्रोडक्ट आफ्नो […]
काठमाडौं । छोटो समयमानै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काठमाडौँको माछापोखरीमा अबस्थित “ईन्ता अटायर” । सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ । विभिन्न चलचित्र, म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायीदेखि सर्वसाधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्याति कमाएकि ईन्ता श्रेष्ठले अहिले आउदै गरेको हरितालिका तिज, […]
काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि तेजावी सुनको […]
काठमाडौं । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण बुझाएका थिए […]
काठमाडौ । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई पाँच लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । ग्रामिण क्षेत्रका समुदायिक र सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न सहयोग गरेको बैंकले बताएको छ । बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठलाई […]
काठमाडौं । राष्ट्र बैंकले लघुवित्तको व्याजदरमा १५ प्रतिशतको क्याप तोकेपछि लघुवित्त क्षेत्रले असन्तुष्टि जनाएका छन् । लघुवित्तमा खर्च धेरै हुने र राज्यले सुविधा नदिएकाले उक्त क्याप सम्भव नहुने लघुवित्त क्षेत्रको प्रतिक्रिया आएको छ । हाल लघुवित्तकर्मीहरु यस बारेमा छलफलमा छन् । राष्ट्र बैंकले लघुवित्तलाई मौद्रिक नीतिमा अधिकतम व्याजदर १५ प्रतिशत तोकिएको छ । जसअनुसार अब […]
काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमईले नयाँ योजना ल्याएको छ । आइएमइमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै (च्भब ित्ष्mभ) जम्मा हुने व्यवस्था मिलाइएको छ । अब देश विदेशमा रहनुभएका सेवाग्राहीहरुले नेपालमा अवस्थित पचास भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा यो सेवा प्रयोग गरेर डिपोजिट गरी आफ्नो खातामा पैसा जम्मा गर्न […]