" />
काठमाडौं । असोज महिनामा मात्र धितोपत्र दोस्रो बजारमा नौं कम्पनीको २ करोड ६९ लाख ६७ हजार २८८ दशमलव ३३ कित्ता शेयर थपिएको छ । यो महिना दुई नयाँ कम्पनी धितोपत्र दोस्रो बजारमा दर्ता भएको हो । समाज लघुवित्त र जनरल इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र दोस्रो बजारमा असोज महिनामा प्रवेश गरेका हुन । भदौ १५ गते […]
काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका बन्द भएको थियो […]
काठमाडौं । कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको सावाँ तथा ब्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ। कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई सावाँ र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ। यस व्यवस्थाले कर्मचारी सञ्चयकोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चयकोष […]
काठमाडौं – युवा ब्यबसायी तथा कलाकार उषा रुम्वाद्धारा सञ्चालित ‘Ur’s Shop’ को तेस्रो शाखा विस्तार भएको छ । नयाँ बानेश्वर स्थित ‘Ur’s Shop’को नायिका श्वेता खड्काले औपचारिक रुपमा उद्घाटन गरेकी हुन् । विगत १५ वर्ष देखि निरन्तर महिलाहरुको फेन्सी कपडा ब्यापार शुरु गरेकी युवा उद्यमी रुम्वाले आफ्नो पसलको तेस्रो शाखा विस्तार गरेकी हुन् । महिलाहरुको […]
काठमाडौं : इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ । यसैलाई मध्यनजर गर्दै अझ विविध विशेषता सहितको नोट ७ को अको संस्करण (६ जिबी र १२८ जिबी) लाइ निकैनै प्रतिस्पर्धात्मक मुल्य रु २३,९०० मा बजारमा […]
Kathmandu: Infinix has recently rolled out the new NOTE 7 series, and with a huge positive response from the market, Note 7 is performing tremendously in terms of sales and customer feedback. And now with an enhanced overall user experience, Infinix Note 7’s new variant comes with a 6GB and 128GB storage in a very […]
काठमाडौं । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेपछि प्रमाणपत्रले आधिकारिकता पाए–नपाएको हेर्न सकिने गरी प्रणाली विकास […]
काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’ को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक हस्पिटालिटी’ […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ । आइतबार ४ सय रुपैयाँ र सोमबार ५ रुपैयाँ प्रतितोलाका दरले घटेको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । […]