" />
काठमाडौं । एक वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई) गएका ४० युवा अहिले न्याय माग्दै वैदेशिक रोजगार विभाग धाइरहेका छन् । ओशो रिक्रुटमेन्टले ड्राइभिङका लागि भन्दै अढाईदेखि ३ लाख रुपैयाँसम्म असुलेर यूएईमा पुर्याएका उनीहरुमध्ये धेरैले कामै पाएनन् । काम पाएकाले पनि भनेअनुसार तलब, कमिसन र वर्किङ आवरसहितका सेवा सुविधा पाएनन् । कोरोना महामारी सुरु भएपछि नेपाल […]
काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो । एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको सिजन लगायतका […]
काठमाडौं । नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगरले नेपाल उद्योग वाणिज्य महासङ्घकको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । संगीत उद्योग संघका अध्यक्ष मगरले चन्द्र ढकालको प्यानलबाट सङ्गीत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उउम्मेदवारी दिएका हुन् । लामो समयदेखि चन्द्र ढकालको टिममा रहेर विभिन्न क्षेत्रमा सहकार्य गरेको र टिमलाई नै नजिकबाट नियालेकोले सोही […]
काठमाडौं । पछिल्लो समय सेलिबे्रटीदेखि युवा युवतीहरु बढी टिकटकमा आकर्षित देखिने गरेका छन् । प्रायले १६ सेकेन्डको भिडियोमा टिकटक बनाएर समय बिताइरहेका छन् । तर उनीहरु मनोरञ्जनभन्दा अरु केही पनि गर्न पाएका छैनन् । होला विज्ञापनको शैली अपनाए पनि त्यसबाट पैसा भने आम्दानी गर्न सकेका छैनन् । तर सेलेबसाथी डटकमले भने १ मिनेटसम्मको भिडियो बनाएर […]
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरुले बरिष्ठ उपाध्यक्षमा किशोर कुमार प्रधान समुहलाई मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधवार नेपालगञ्ज उद्योग बाणिज्य महासंघले लुम्विनी र कणार्ली प्रदेशका जिल्ला अध्यक्षहरुको उपस्थितीमा भएको भेलामा जिल्ला अध्यक्षहरुले महासंघको सुदृढिकरण र सुद्धिकरणका लागि प्रधान समुहले अगाडि सारेका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट दुई जना केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । ढकाल समूहका उम्मेदवारहरु प्रदेश १ बाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फबाट द्विराष्ट्रिय उद्योग वाणिज्य संघका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्य समेत रहेका उहाँ हाल […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरे । उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी […]
एजेन्सी । कोरोनाभाइरस विरूद्धको पहिलो प्रभावकारी खोपले त्यस्तो खोप लगाएका मध्ये ९० प्रतिशत भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी ूविज्ञान र मानवताका लागि एक महान दिनू भएको बताएका छन्। तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा […]
काठमाडौँ – नेवारी खाजा राजधानीबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ ।ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै […]