" />
काठमाडौं । नेपाल टेलिकमले विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहयोग पुर्याउन निशुल्क ‘पाठशाला सियुजी सिम’ वितरण गरेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराएको हो । सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि ९असीमित० […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले […]
काठमाडौं । माउण्टेन इनर्जी नेपालको आईपीओ बाँडफाँट भएको छ । बुधवार विहान विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८३ हजार २६ जनाले शेयर पाएका छन् । यी मध्य ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन । विक्री प्रबन्धकका अनुसार यस कम्पनीको आईपीओमा ६ लाख […]
काठमाडौं । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । बैंक तथा वित्तीय संस्था यतिबेला एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको छ । अधिक तरलता भएपछि राष्ट्र बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको हो । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको […]
काठमाडौँ । नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो । मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर […]
काठमाडौं । सेयरधनीहरुलाई हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सो प्रस्ताव गरेको हो । बैंकको प्रस्तावमा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने कुरा उल्लेख छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको […]
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति दिएको हो छ । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ जारी हुने छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ […]
काठमाडौं। ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियान अगाडि बढाउँदै आएको सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सजिलोसँग खाता खोल्न अझै सजिलो योजना ल्याएको छ। पृथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको बैंकले यसै अनुरुप ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सन्राइज स्मार्ट बचत खाता’ ल्याएको हो। यस […]