" />
काठमाडौं । लामो समय आधुनिक गायन र शास्त्रीय सङ्गीतको यात्रामा रहेकी गायिका बसन्ता प्रकृतिले प्रकृति साडी एण्ड कुर्ता कलेक्शन सञ्चालनमा ल्याएकी छन् । काठमाडौं २९ मैतिदेवीमा गायिका प्रकृतिको साडी कलेक्शनलाई शास्त्रिय सङ्गीतका गुरु तथा बरिष्ठ सङ्गीतकार चण्डीप्रसाद काफ्लेले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । गायनसँगै व्यवसायीकरुपमा अघि बढेकी गायिका प्रकृतिले यसअघि काठमाडौंको पुतली सडकमा बुटिक […]
काठमाडौं । मङ्सीर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गर्नु भएको छ । भक्तपुरमा रहेको समृद्धी कलेजको सह आयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले सरकारले […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक भित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताउनु भएको छ । मंगलबार मेची उद्योग वाणिज्य संघको १७ औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको […]
दाङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताउनुभएको छ । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि […]
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्क लिमिटेडले विश्वको दोस्रो उच्च हिमाल केटूको सफल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ । निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल केटूको सफल आरोहण गरेको थियो । ‘क्रुरता हिमाल’ उपनाम दिइएको माउन्ट केटूको आरोहणलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा लगभग असम्भव मानिन्छ […]
काठमाडौं । न्यूरोडको रञ्जना ट्रेड सेन्टरका सटरधनीहरु संगठित भएका छन् । व्यबस्थापन पक्ष, व्यबसायी र सटरधनीबीच समन्वयन गर्नका लागि रञ्जना सटरधनी संघ गठन गरिएको छ । विभिन्न समस्याहरुलाई समाधन गर्नका लागि कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । सटरधनीहरुको माघ २४ गते सम्पन्न पहिलो बृहत भेलाले त्रिपक्षिय समन्वयन गर्ने र एक […]
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिक्त रहेका पदहरुमा खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा परिपूर्ति गर्न ३ सय २६ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले प्रशासन तर्फ वरिष्ठ शाखा प्रमुख ३ जना, शाखा प्रमुख ५ जना, वरिष्ठ लेखा अधिकृत १७ जना, व्यवसाय अधिकृत ४४ […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ पुगेको छ । यसअघि हालसम्मको धेरै कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ […]
काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी (एद्दए) मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नुहुनेछ । यो […]