" />
काठमाण्डौ । नयाँ वर्ष २०७८ को सुरुवातसँगै नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन अर्थात् बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा बोल्दै आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताए । आफूले वृद्धभत्ता बढाउँछु भन्दा त्यसको विरोध हुने र सरकार ढाल्ने खेल शुरु हुन सक्ने प्रधानमन्त्री ओलीको टिप्पणी थियो ।सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चुनावको प्रचार हुन थाल्यो । तर, सर्वोच्च अदालतको आदेशले तत्कालका लागि चुनाब […]
काठमाडौं, । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । त्रिचन्द्र कलेज अगाडि भएको प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच इटा हानाहान भएको हो । विद्यार्थीहरुले प्रदर्शनका क्रममा साडक अवरोध गरेपछि अवस्था सामान्य पार्न प्रहरीले नियन्त्रणमा लिने कोशिस गरेको थियो । विद्यार्थीहरुले इटा हानाहान हुँदा केही गाडिमा क्षति पुगेको छ । […]
१२ सय मेगावाटको बुढीगण्डकी जलविधुत आयोजना निर्माण गर्न सरकारले 1200 सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न सरकारले पेट्रोलियम पदार्थमा उपभोक्ताबाट ५९ अर्ब ३४ करोड कर संकलन गरिसकेको छ । तर, आयोजनाको लगानी मोडालिटी भने अझै तयार गर्न सकेको छैन । जब कि निर्धारित समयमै आयोजना निर्माण सुरु भएको भए चालू आर्थिक वर्षको अन्तिम अर्थात् […]
काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ स्थित ज्याठामा एकजना चिनियाँ नागरिक मेगा बैङ्कको एटीएम बुथमा छिरे । तर, त्यहाँ उनले कार्डबाट पैसा झिकेनन् । बरु, साँचो निकालेर मेशिन नै खोल्न थाले । यता, बैङ्कका सुरक्षा गार्डको आँखा सीसी क्यामेरामा थियो । चिनियाँ नागरिकले मेशिन खोल्न थालेपछि उनले महानगरीय प्रहरी वृत दरबारमार्गमा फोन गरेर भने, ‘विदेशी नागरिकले एटीएम […]
काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान […]
काठमाण्डौ । काठमाण्डौको बालाजुमा गंगा हल नजिक रहेको Ester cafe $ foodland धादिङ घर भई हाल होटल व्यावसायमा रामा्रे आम्दानी हुदैँ आयको छ । सफा राम्रो र स्वादिस्ठ खाना पाउनुुका साथै होम प्याकिङ सुविदा पनि रहेको व्यावासाइ रामशरण बताउनु हुन्छ । नेपालमा नै लगानी गरे विदेश जान नपर्ने सापकोटा एक उदाहरण व्यातिका रुपमा देखिन्छन् । […]
काठमाडौं । काठमाडौँको वीर अस्पताल पछाडि महाबौद्धमा टुलिपयुनिसेक्स सलुन एण्ड हेयर ब्यूटी मेकअप स्टुडियो सञ्चालमा आएको छ । उक्त मेकअप स्टुडियोको वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने पाठक, गायिका देविका वन्दना र मिसेज ब्यूटी क्विन नेपालका विजेताहरुले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । विगत एक दशकभन्दा बढी समयदेखि विभिन्न व्यवसाय गर्दै आउनुभएका रसुमिला […]
‘लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतिकोे संरक्षण तथा रोजगारीको प्रतिबद्धता’ भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा – २०७७ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा भएको उक्त साधारणसभा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख […]