" /> Entertainment – Page 83 – News of Global
बाजा बजाउदै बले र प्रिज्मा (भिडियो सहित)

काठमाडौं । सागर लम्साल बले र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन्। पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यी जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन्। लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको बाजा बजाउदै बोलको म्युजिक भिडियोमा सागर र पृज्माको अलवा प्रिन्सी खतिवडा र प्रदिप लिम्बूको पनि अभिनय रहेको छ।   सुजाता केसी […]

कोरोना महामारीका कारण रोकियो ‘के घर के डेरा’को छायांकन

काठमाडौं । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरु बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरुले छायांकन स्थगन गरेका छन् । यसैबीच, चैत्र दोश्रो साताबाट छायांकनमा जान तयार रहेको नेपाली चलचित्र ‘के घर के डेरा’ले छायांकन रोकेको छ । कोभिड(१९ को त्राशका बीच राज्यले […]

‘मयालाई’ सम्झिँदै कल्पना सुनुवार र भोजराज विक

काठमाडौं । गायिका कल्पना सुनुवार र गायक युनिक भोजराज विक यतिबेला ‘मयालाई’ सम्झिएर बसेका छन् । आफ्नो मायाको सम्झनामा उनीहरु एकआपसमा पीडा पोख्दैछन् । गायिका कल्पना सुनुवार र गायक युनिक भोजराज विकको स्वर रहेको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक मायालाई’ बोलको गीतमा विदुर आपागाईको शब्द तथा संगीत रहेको छ भने कृष्ण […]

चलचित्र हिट म्यानमा मिरा कार्कीको ‘कसम तिम्रै’

काठमाडौ । चलचित्र हिट म्यानमा गायिका मिरा कार्कीको स्वरमा रहेको गीत ‘कसम तिम्रै’ राखिएको छ । गायिका कार्की र बीबी अनुरागीको स्वर रहेको उक्त गीतलाई सुमन श्रापितले लेखेका हुन् भने बीबी अनुरागीले संगीत भरेका छन् । कार्कीको स्वरमा रहेको गीति एल्बम बहार, यो छोरीले, पाकिस्तानी गीत हम हे नेक इन्सान, झिलिमिली काठमाडौ शहर, नेपालकी छोरी […]

चलचित्र पत्रकार संघमा तीन जनालाई भारी मतले पछि पार्दै दिनेश सिटौला विजयी, रघुनाथले ल्याए सर्वाधिक मत

काठमाडौं । चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षको प्रत्यासीमा तीन जनालाई भारी मतले पछाडि पार्दै दिनेश सिटौलाले विजयी हासिल गरेका हुन् । सिटौलाले १३८ मत खसेकोमा ७१ मत ल्याएर विजयी भएका थिए । उनीसँगै अध्यक्षमा उम्मेदवारी दिएका डब्बु क्षत्रीले ३९ मत ल्याएका थिए भने गीता […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]