
" />
Marianne Faithfull has been hospitalised in London with coronavirus. The singer, who became famous during the “swinging London” scene of the 1960s and has had a respected (and occasionally troubled) career since, is said to be stable and responding to treatment, according to her representatives. Her friend, the performer Penny Arcade, told Rolling Stone Faithfull […]
काठमाडौं । पछिल्लो समय गीतसंगीतको व्यापार भनेकै सामाजिक सञ्जालको रहेको छ । त्यसमा पनि यूट्यूब च्यानलबाट व्यवसाय गर्नेहरु धेरै छन् । पहिला जस्तो अडियो, भिडिसी, डिभीडीको ब्यापार अहिले छैन । त्यसमा लगानी गर्नेहरु पनि छैनन् । वास्तविक रुपमा आधुनिक गीतमा लगानी गर्ने भनेकै गीतकार हुन् भने लोकदोहोरी गीतमा भने गायक, गायिकाले लगानी गर्ने गरेका छन् […]
काठमाडौं । कोरोना भाईरसको माहामरीले बिश्वलाई त्रसित बनाइरहेको बेला नेपालमा पनि त्यसको असरले लामो समयदेखि लकडाउन भएको छ । सबै क्षेत्र ठप्प छ, जसले गर्दा चलचित्र क्षेत्रमा कार्यरत मजदूरहरुमा पनि असर परेको छ । चलचित्र उद्योगमा दैनिक ज्याला लिएर काम गर्ने प्राविधिकहरुको अवस्था दयनिय भएको छ । यहि समयमा अभिनेता तथा निर्माता दीपक राज गिरी […]
एजेन्सी । बलिउड अभिनेता सलमान खान फिल्म उद्योगका मानिसका लागि उदार छन् । कोरोना भाइरसको लकडाउनको समस्याका बेला सलमानले आफ्नो फिल्म ‘राधे–योर मस्ट वान्टेड भाइ’का सदस्यलाई बिना सुटिङ पारिश्रमिक दिएर अर्को उदारता देखाएका छन् । समाचार अनुसार फिल्मको सुटिङको सेड्युल २६ मार्चदेखि २ अप्रिलसम्म रहेका सबै सदस्यको खातामा सलमानले पैसा राखिएका छन् । यो फिल्म […]
काठमाडौं । यतिबेला संसारभर कोभिड १९ अर्थात कोरोना भाइरसको त्रास छ । यो भाइरसका कारण विश्वभर हजारौंको ज्यान गइसकेको छ । धेरै देशका नागरिक सडकमा खुलम खुल्ला हिड्न सकिरहेका छैनन् । स्थिति नेपालको पनि त्यस्तै हो । लक डाउनका कारण लगभग १० दिनदेखि नेपाल बन्द छ । नेपालभरका नागरिक अहिले घरको मुख्य गेट बन्द गरेर […]
एजेन्सी । विश्वमा महामारीका रूपमा तीव्र रूपले फैलिइरहेको कोरोना भाइरसविरुद्ध स्थापना गरिएको कोरोना उपचार कोषमा कलाकारहरुले सहयोग गर्ने क्रम तीब्र रुपमा बढेको छ । विश्वमा जस्तै भारतमा पनि अहिले दिनहुँजसो कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढ्दो छ। भारत सरकारले यसविरुद्ध लड्न देशभर १५ अप्रिलसम्म लकडाउन घोषणा गरेको छ । सरकारले नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध […]
काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले देश अक्रान्त भइरहेको बेला सबै क्षेत्रबाट सहयोग आइरहेको बेला नेपाल चलचित्र कलाकार संघद्वारा पनि सहयोग गर्ने निर्णय भएको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार संघको तर्फबाट एकलाख एकहजार रूपैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको छ । संघका उपाध्यक्ष तथा प्रबक्ता […]
सुमन बैरागी/म्यूजिकखबर सुमन श्रापित एउटा सिद्धहस्त गीतकार हुन् । पिता स्व. भक्तबहादुर सुनार र माता बालकुमारी सुनारको कोखबाट भारतको सिलोङमा जन्मिएका उनको बाल्यकाल भने ६ वर्षको उमेरदेखि पुख्र्याैली ठाउँ तित्याङ, बाग्लुङमा बितेको थियो । पढाइँसँगै उमेरअनुसार माटाका भाँडाकुटी, एक खुट्टे, डण्डी बियो, भकुन्डो, गुच्चा, सुप्लामा चिप्लेटी जस्ता खेल खेलेर लयात्मक बाल्यकाल बिताएका थिए उनले । […]
काठमाडौं । वैश्विक महामारी कोरोनाको संक्रमणविरुद्ध एकजुट हुन अपील गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द–संगीतमा गीत तयार पारिएको छ। प्रवक्ता शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीत गीत तयार पारिएको हो। ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा […]