
" />
काठमाडौं । गायक शिव परियार र गायिका जुना प्रसाईंको स्वरमा रहेको नयाँ गीत ‘नूतन’ सार्वजनिक गरिएको छ। गीतकार नूतन भुसालको शब्द एवं हरि लम्सालको संगीतमा रहेको गीत हो नूतन । गीत सार्वजनिकपछि सामाजिक सञ्जालमार्फत गायक परियारले कोरोना भाइरसको प्रभावबाट घरमै बसिरहेका दर्शक स्रोताका लागि नयाँ सांगीतिक कोसेली पस्किएको जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘लकडाउनमा […]
काठमाडौं। नेपालको नम्बर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले बर्तमान जारी लकडाउनलाई मध्यनजर गरेर साधना अनलाइन ट्यालेन्ट गायन प्रतियोगिताको आयोजना गरेको छ। लकडाउनमा प्रतिभाको प्रदर्शनका लागि साधना कला केन्द्रले यस प्रतियोगिताको आयोजना गरेको हो। यस प्रतियोगितामा भाग लिन कुनै उमेर समूह आवश्यक नभएको र आफूभित्रको गायन प्रतिभालाई मज्ज्जाले भिडियो मार्फत प्रदर्शन गरेर कुनैपनि […]
काठमाडौं । कोरोनाको संक्रमणबाट विश्वभरको वातावरण त्रसित र शून्य भइरहेको बेलामा सम्पूर्ण क्षेत्रमा यसको प्रत्यक्ष असर परिरहेको छ । यो असरभित्र परेको चलचित्र एवं गीत संगीत क्षेत्र पनि निरश बन्दै गएको छ । तर यही मेसोमा राष्ट्रभक्तिसहित उर्जाशील बनाउँदै भकारी म्यूजिकले राष्ट्रिय भावको गीत लिएर आएको छ । दीपक लिम्बू, रिमा गुरुङ होडा, निरश मगरको […]
काठमाडौं । नेपाली संगीत क्षेत्रले प्रत्येक वर्ष अमर स्रष्टाहरुलाई गुमाउँदै आएको छ । सिर्जनामा अब्बल रहेका स्रष्टाहरु गुमाउँदा संगीत क्षेत्रले उनीहरुको अभाव त महसुस गरिरहेकै हुन्छ । तर उनीहरुका सिर्जनाले यो क्षेत्र सदैव उनीहरुको अभावलाई पूर्ति गरिरहेको पनि हुन्छ । गत वर्षजस्तै यो वर्ष पनि संगीत क्षेत्रले होनाहार स्रष्टाहरुलाई गुमाउन पुगेको छ । २०७६ ले […]
एजेन्सी । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे चलचित्र बनाइएको छ। क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) चलचित्र निर्माण गरेका हुन्। गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन्। लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक […]
काठमाडौं । मुलुकमा कोरोना भाइरसका कारण लकडाउन भएको तीन हप्ता कटिसक्यो । यो समयमा विश्व नै कोरोनाबाट त्रसित बनिरहेको अवस्था छ । जसका कारण विश्वको अर्थतन्त्र नै डामाडोल भएको छ । उद्योगधन्दा, कलकारखाना, अफिसहरु, चलचित्र उद्योग, संगीत उद्योग सबैमा असर पुगेको छ । तर नेपालको संगीत उद्योगमा भने केही गीतहरु यो समयमा पनि सार्वजनिक भइरहेका […]
काठमाडौं । ‘हिजो आजका कुरा’–दि मुभीको प्रदर्शन स्थगीत गरिएको छ । कोरोना भाइरसका कारण बिश्वनै लकडाउनको अबस्थामा रहेकाले ‘हिजो आजका कुरा’ निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले नयाँ बर्षको अबसरमा सोमबार एक बिज्ञप्ती जारी गरि सो जानकारी दिएको हो । बरिष्ट अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशीत फिल्म बैशाख १२ गते प्रदर्शन हुने […]
काठमाडौं । काठमाडौंदेखि कालिकोट, दाङ, सर्लाही, प्यूठानसम्म जानका लागि पैदल हिंडिरहेका केही युवाहरुलाई देखेपछि गायक हरिराम परियारको मनमा कौतुहलता जाग्यो । उनी पनि काठमाडौंदेखि जन्मघर गोरखासम्मको यात्रामा गइरहेका थिए । यात्राको क्रममा काठमाडौंको गर्जुधारामा भेटिएका काठमाडौंदेखि कालिकोट, दाङ, सर्लाही, प्यूठानतर्फ जाँदै गरेका युवाहरुलाई देखेर उनले कुराकानी गरे । कुराकानीपछि उनले आपत विपतमा परेका ती युवाहरुलाई […]
काठमाडौं । नेपाली संगीत क्षेत्रका दुई लोकप्रिय संगीतकार वसन्त थापा र दिपक शर्मालाई पुत्रीलाभ भएको छ । संगीतकार थापालाई हिजो सोमबार र शर्मालाई अस्ति आइतबार घरमा लक्ष्मीको आगमन भएको थियो । संगीतकार वसन्त थापाको छोरा प्रतिक जन्मेको १२ वर्षपछि उनीकी जीवनसंगीनी राधा मल्लले छोरीलाई जन्म दिएकी हुन् । लकडाउनको समयमा होम क्वारेन्टाइनको बेला घरमा लक्ष्मीको […]