" />
काठमाडौं । बलिउडले प्रसिद्ध अभिनेता इरफान खान गुमाएको एक दिन पनि बित्न नपाउँदै प्रसिद्ध अभिनेता ऋषि कपुरलाई गुमाउन पुगेको छ । क्यान्सरबाट पीडित उनको अप्रिल ३० तारिख विहीबार आज विहान निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेसन अस्पतालमा भर्ना गरिएको थियो […]
काठमाडौं । गीतकार अम्बिका गुरुङले भावसागर क्रियशनमार्फत् बालशिक्षा प्रदान गर्दै आएकी छिन् । नेपाली गीति लेखनमा आफ्नो दर्बिलो उपस्थिति जनाउँदै आएकी गीतकार गुरुङले दर्जनौं गीत सार्वजनिक गरिसकेकी छन् । नेपाली सांगीतिक आकासमा आफ्नो नाम सुनौलो अक्षरमा कोर्न सफल गीतकार अम्बिका गुरुङको शब्दमा नेपालका प्राय सम्पूर्ण लोकप्रिय गायक तथा संगीतकारहरुले सहकार्य गरिसकेका छन् ।उनी गीतकार, साहित्यकार […]
काठमाडौं । ललितकला क्याम्पसमा चित्रकला सम्बन्धी प्राध्यापन गराइरहेका ज्योति प्रकाश पछिल्लो समयमा गीतसंगीतमा पनि निकै फड्को मारिरहेका छन् । संगीत भर्ने, शब्द लेख्ने काममा उनी पोख्त बनिसकेका छन् । एकपछि अर्को गर्दै गीत बजारमा ल्याउने क्रममा उनले यतिखेर भने आपत विपतमा खट्ने सम्पूर्ण जगतलाई सलाम गर्दै आएका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा लाग्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी […]
काठमाडौं । गीतकार राखी गौचनको शब्द सिर्जनामा शंकर थापाको ‘हे मन’ बजारमा आएको छ । लिरिकल भिडियोमा आएको यो गीतलाई शंकर थापाले नै संगीत भरेका छन् । लक्ष्यबिना भौंतारिएकाहरुको कथामा गीतकार गौचनको शब्द संयोजनलाई संगीतसँगै स्वर दिएका हुन् शंकर थापाले । यस गीतको संगीत संयोजन विष्णु अधिकारीको रहेको छ भने विप्लप अधिकारीले रकर्डिङ गरेका हुन् […]
काठमाडौं । गायक दीपक बज्रचार्यले आफ्ना दर्शक स्रोतालाई क्वारेन्टाइनमै बसेर सांगीतिक मनोरञ्जन दिइरहेका छन् । कोरोना भाइरसको प्रकोपबाट बच्न सरकारले देशभर लक डाउनको घोषणा गरेपछि बज्राचार्यले फेसबुक लाइभमार्फत दर्शक स्रोतालाई मनोरञ्जन दिइरहेका छन् । हालै बज्रचार्यले युट्युबमार्फत ‘लक डाउन लक डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। जसमा उनले कोरोनाको संक्रमण कम गर्नको लागि विश्वभरी […]
काठमाडौं । गायक शिव परियार र गायिका जुना प्रसाईंको स्वरमा रहेको नयाँ गीत ‘नूतन’ सार्वजनिक गरिएको छ। गीतकार नूतन भुसालको शब्द एवं हरि लम्सालको संगीतमा रहेको गीत हो नूतन । गीत सार्वजनिकपछि सामाजिक सञ्जालमार्फत गायक परियारले कोरोना भाइरसको प्रभावबाट घरमै बसिरहेका दर्शक स्रोताका लागि नयाँ सांगीतिक कोसेली पस्किएको जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘लकडाउनमा […]
काठमाडौं। नेपालको नम्बर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले बर्तमान जारी लकडाउनलाई मध्यनजर गरेर साधना अनलाइन ट्यालेन्ट गायन प्रतियोगिताको आयोजना गरेको छ। लकडाउनमा प्रतिभाको प्रदर्शनका लागि साधना कला केन्द्रले यस प्रतियोगिताको आयोजना गरेको हो। यस प्रतियोगितामा भाग लिन कुनै उमेर समूह आवश्यक नभएको र आफूभित्रको गायन प्रतिभालाई मज्ज्जाले भिडियो मार्फत प्रदर्शन गरेर कुनैपनि […]
काठमाडौं । कोरोनाको संक्रमणबाट विश्वभरको वातावरण त्रसित र शून्य भइरहेको बेलामा सम्पूर्ण क्षेत्रमा यसको प्रत्यक्ष असर परिरहेको छ । यो असरभित्र परेको चलचित्र एवं गीत संगीत क्षेत्र पनि निरश बन्दै गएको छ । तर यही मेसोमा राष्ट्रभक्तिसहित उर्जाशील बनाउँदै भकारी म्यूजिकले राष्ट्रिय भावको गीत लिएर आएको छ । दीपक लिम्बू, रिमा गुरुङ होडा, निरश मगरको […]
काठमाडौं । नेपाली संगीत क्षेत्रले प्रत्येक वर्ष अमर स्रष्टाहरुलाई गुमाउँदै आएको छ । सिर्जनामा अब्बल रहेका स्रष्टाहरु गुमाउँदा संगीत क्षेत्रले उनीहरुको अभाव त महसुस गरिरहेकै हुन्छ । तर उनीहरुका सिर्जनाले यो क्षेत्र सदैव उनीहरुको अभावलाई पूर्ति गरिरहेको पनि हुन्छ । गत वर्षजस्तै यो वर्ष पनि संगीत क्षेत्रले होनाहार स्रष्टाहरुलाई गुमाउन पुगेको छ । २०७६ ले […]