
" />
काठमाडौं । सम्पूर्ण संगीतकर्मीहरुको एक मात्र छाता संगठन नेपाल साङ्गीतिक संघले अप्ठ्यारोमा परेका कलाकारलाई राहत प्रदान गरेको छ । करिब ३ महिनाको लकडाउनले नियमित काममा गर्न नपाएका र बेखर्ची भएका नेपाली साङ्गीतिक क्षेत्रमा सेवारत गीतकार, सङ्गीतकार, गायकगायिका, एरेन्जर, रेकर्डिष्ट, वाद्यबादक, नृत्यकार आदि कलाकारहरुलाई राहत प्रदान गरेका हुन् । संघले ६० घर परिवारलाई जेष्ठ २, २६ […]
काठमाडौं । गायक सञ्जीव पराजुली भन्ने वित्तिकै सबैले सम्झिने गीत हो ‘नाइँ मलाई था छैन वा कर्के नजर वा तिमी मलाई मन पर्छ । यी मात्र होइनन् धेरै गीतले गायक सञ्जीव पराजुलीलाई सम्झाइरहन्छ । उनका गीतहरु एकपछि अर्को चर्चाको शिखरमा आउने गर्छन् । तर पछिल्लो समय लकडाउनका कारण बजारमा गीतसंगीत कमै निस्कने गरेको भए पनि […]
काठमाडौं । प्रविण गुरुङ र विमा कुमारी दुराको स्वरमा रहेको लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’ यतिबेला कभर गरेर गाइएको छ । यसै गीतको कभर भिडियोमा भने देखिएका छन् ५ वर्ष र ८ वर्षका दुई बालबालिका । उनीहरुले यो गीतलाई साह्रै मन परेको कारण कभर भिडियो गरेका हुन् । उनीहरुले यस गीतमा अभिनय गरेका हुन् […]
काठमाडौं । एकातिर कोरोना भाइरसको त्रासदी छँदैछ भने अर्कातिर लकडाउनले घरभित्रै बस्नुपर्ने अवस्था । नेपाल मात्र होइन विश्वभरि नै यो त्रासदीपूर्ण अवस्था छ । तैपनि कलाकारहरु आफ्नो सिर्जनालाई लकडाउनमा सीमित राख्न चाहँदैनन् । सजगता अपनाएरै भए पनि सिर्जनालाई बजारमा ल्याउने काममा खटिरहेका छन् । मनभरि सिर्जनाले उथलपुथल बनाइरहेको बेला हरेक चुनौतिको सामना गर्ने बानी परेका […]
काठमाडौं । अमेरिका स्थित हामी नेपाली ग्लोबलद्वारा बिश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत गीतकार हरि बिष्ट ‘कोभिड–१९ हिरो अवार्ड’ द्वारा सम्मानित भएका छन् । विश्व नै कोरोना (कोभिड १९) को महामारीबाट गुज्रिरहेको अवस्थामा देशमा पनि लकडाउन जारी नै छ ।लकडाउनका कारण अति बिपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति […]
काठमाडौं । विश्वभरि कोरोनाको कहर छ । कोरोनाको महामारीले विश्व अक्रान्त बनेको छ । सबै क्षेत्रमा लकडाउन भएको छ । विदेशमा रहेका विदेशमै लकडाउनमा छन् भने स्वदेशमा पनि लकडाउनले यताउता चल्ने अवस्था छैन । कोरोना संक्रमणको संख्या दिनानु दिन बढ्दै गएको छ । यस्तो समयमा सबै जनतालाई सजग गराउनका लागि गायक बीरबल ढकालले जनचेतनामूलक गीत […]
काठमाडौं । लकडाउनको समय छ । विश्वभरि कोरोनाको त्रास छ । बाँचिन्छ कि मरिन्छ केही भर छैन । सबै उद्योगधन्दा बन्द छन् । काम गर्ने र छाक टार्ने अवस्था छैन । गाउँघर परिवारको सपना बोकेर परदेशिएको धेरै भयो । फर्किने आश मरिसकेको छ । रोजीरोटी गुमिसकेको अवस्था छ । घर फर्कने अवस्था छैन । समग्र […]
कोपहेगन । युरोपमा चर्चित रहेका गायक राजमान तामाङले हालै नयाँ गीत ल्याएका छन् । कोरोना कहरका कारण म्युजिक भिडियो तयार हुन ढिलाई भएपछी लिरिकल भिडियोको गीत ‘रिमझिम रिमझिम’ युटुबमा अपलोड गरेका हुन् । डेनमार्कमा रहेका कृष्ण पौडेल ‘अन्जान’ को शब्द रहेको गीतमा संगीत कल्याण सिंहको र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । लिरिकल भिडियो […]
काठमाडौं । पछिल्लो समय लिपुलेकमा भारतीयतर्फबाट सडक निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद चर्किंदै गएको छ । केही समय पहिला भारतले आफ्नो नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी भारततर्फ भएको सार्वजनिक गरेका थिए । त्यसको विरोध हुँदाहुँदै सडक नै निर्माण गरेपछि नेपालतर्फबाट पनि सोही भूभाग नेपालकै हो भनेर नक्सा सार्वजनिक गरेको छ । तर पनि भारतीयहरुले […]