" />
काठमाडौँ । लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गीत ‘मोयाले’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गीत संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनी सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र […]
होस्टललाई सुरक्षित ठानेर आफ्नो छोरा छोरी राख्ने गरिन्छ । तर त्यहाँ के के हुन्छ र छोरा छोरी कसरी बिग्रिरहेका हुन्छन् भन्ने बारे बुझ्न जरुरी छ । गल्र्स होस्टलमा के के हुन्छन् ? केटिहरुको ड्रेसदेखि खानेकुराका विषयमा कति कचकच हुन्छ ? कसका कुरा कति काट्छन् ? केटीहरु होस्टेलमा के के गर्छन् ? होस्टेलमा केही त्यस्ता कुराहरु […]
The sudden suicide of famous Bollywood actor Sushant Singh Rajput has naturally affected not only India but also other countries. According to Indian media, artist Singh was found hanging in his own house in Mumbai on Sunday morning. Nepali artists have also been saddened and affected by that unimaginable and unpleasant incident. Meanwhile, artist Deepak […]
वासिंटन । अमेरिकी कलाकार स्पेन्सर ट्युनिक ‘मास न्युड फोटोग्राफ्स’का लागि चर्चित छन् । उनी सयौँ वा कहिले त हजारौँ मानिसलाई सामूहिक रुपमा न्युड फोटोग्राफीमा सहभागी गराउँछन् । प्रारम्भिक चरणमा कानुनी झमेला र विवाद झेले पनि स्पेन्सर अचेल सामुहिक नग्न तस्बिरलाई कलात्मक रुपक प्रस्तुत गर्न माहिर भनेर चिनिछन् । कोभिड १९ महामारीका कारण कलाकार ट्युनिक न्युयोर्कस्थित […]
काठमाडौं । हाँस्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा शीरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा शीरहरु’को भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन र […]
काठमाडौं । सम्पूर्ण संगीतकर्मीहरुको एक मात्र छाता संगठन नेपाल साङ्गीतिक संघले अप्ठ्यारोमा परेका कलाकारलाई राहत प्रदान गरेको छ । करिब ३ महिनाको लकडाउनले नियमित काममा गर्न नपाएका र बेखर्ची भएका नेपाली साङ्गीतिक क्षेत्रमा सेवारत गीतकार, सङ्गीतकार, गायकगायिका, एरेन्जर, रेकर्डिष्ट, वाद्यबादक, नृत्यकार आदि कलाकारहरुलाई राहत प्रदान गरेका हुन् । संघले ६० घर परिवारलाई जेष्ठ २, २६ […]
काठमाडौं । गायक सञ्जीव पराजुली भन्ने वित्तिकै सबैले सम्झिने गीत हो ‘नाइँ मलाई था छैन वा कर्के नजर वा तिमी मलाई मन पर्छ । यी मात्र होइनन् धेरै गीतले गायक सञ्जीव पराजुलीलाई सम्झाइरहन्छ । उनका गीतहरु एकपछि अर्को चर्चाको शिखरमा आउने गर्छन् । तर पछिल्लो समय लकडाउनका कारण बजारमा गीतसंगीत कमै निस्कने गरेको भए पनि […]
काठमाडौं । प्रविण गुरुङ र विमा कुमारी दुराको स्वरमा रहेको लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’ यतिबेला कभर गरेर गाइएको छ । यसै गीतको कभर भिडियोमा भने देखिएका छन् ५ वर्ष र ८ वर्षका दुई बालबालिका । उनीहरुले यो गीतलाई साह्रै मन परेको कारण कभर भिडियो गरेका हुन् । उनीहरुले यस गीतमा अभिनय गरेका हुन् […]
काठमाडौं । एकातिर कोरोना भाइरसको त्रासदी छँदैछ भने अर्कातिर लकडाउनले घरभित्रै बस्नुपर्ने अवस्था । नेपाल मात्र होइन विश्वभरि नै यो त्रासदीपूर्ण अवस्था छ । तैपनि कलाकारहरु आफ्नो सिर्जनालाई लकडाउनमा सीमित राख्न चाहँदैनन् । सजगता अपनाएरै भए पनि सिर्जनालाई बजारमा ल्याउने काममा खटिरहेका छन् । मनभरि सिर्जनाले उथलपुथल बनाइरहेको बेला हरेक चुनौतिको सामना गर्ने बानी परेका […]