
" />
काठमाडौं । गायिका पूजा क्षेत्रीले यस बर्षको तीजलाई लक्षित गरी ‘के मा चित्त दुख्यो मयालै’ सार्वजनिक गरेकी छन् । गायक राजु परियार र पूजा क्षेत्रीको स्वर रहेको यो गीत यतिबेला भने सामाजिक संजाल टीकटकदेखि यूटूवमा पनि धेरैको रोजाई बनेको छ । शिव हमालको लय तथा शब्दमा रहेको यो गीत एक्सिस् मिडिया इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक […]
काठमाडौं । लोकप्रिय गायिका देवी घर्ती र लोकप्रिय गायक राजु ढकाल यतिखेर भने रेष्टुरेन्ट व्यवसायमा लागेका छन् । उनीहरुले सामाखुशी टाउनप्लानिङको गोंगबु आवास क्षेत्र भित्र ट्रान्जिट रेष्टुरेन्ट एण्ड थकाली भान्छा घर संचालनमा ल्याएका हुन् । लकडाउन हुनुभन्दा अगाडिबाट संचालनमा ल्याएका हुन् । तर लकडाउनले संचालनमा समस्या आइपरेको भए पनि अहिले पुनः संचालनमा आएको छ । […]
काठमाडौं । तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । हिन्दू नारीहरु आफ्नो मनको पीडा पोख्ने चाडका रुपमा तिजलाई लिने गर्छन् । वर्षदिनभरि जति दुःख भए पनि तिजको एक दिन नाचेर, हाँसेर भए पनि आफ्नो मनलाई खुशी बनाउने गर्छन् चेलीबेटीहरु । यस्तै विषयमा आधारित रहेर गायिका मन्जु पौडेल र गायिका […]
काठमाडौं । पराइघर गएकी चेलीलाई जन्मघरको यादले बुढेसकालसम्म सताउने गर्छ । जन्मिएको घर छाडेर पराइको घर गएर आफ्नो बनाउनुपर्ने चेलीको कर्तव्य बनेको हाम्रो समाजमा तिज जस्तो महान् चाडमा वेदना र विरह पोख्ने गरिन्छ । पहिला चोक, भन्ज्याङ चौतारीमा जम्मा भएर गाउने गरेको गीतले समयअनुसार बदलिँदै रेडियो, टेलिभिजन हुँदै अहिले डिजिटलमाध्यममा चर्चा पाउने गरेको छ । […]
काठमाडौं । पशुपति शर्माको गीत आउने वित्तिकै तिज आएको महसुस हुन्छ नेपाली सांगीतिक क्षेत्रमा । उनीबिनाको तिज खल्लो हुन्छ । उनको एउटा मात्र गीत आए पनि तीजमा रौनकता अर्कै हुन्छ । दुई दिनअघि मात्र देवी घर्ती, राजु ढकाल र पशुपति शर्माको तिज गीत ‘दुई बिसेले छोयो’ बजारमा आएको थियो । त्यसको चर्चा सेलाउन नपाउँदै पुनः […]
काठमाडौं । गायक, गायिका, वाद्यवादक, अभिनय, नृत्य क्षेत्रका सम्पूर्ण प्रस्तोताहरुको छाता संगठनका रुपमा गठित प्रस्तोता समाज पनि सिइयोविहीन भएको छ । यसभन्दाअघि संगीत रोयल्टी संकलन समाज र संगीत उत्पादक समाज नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइया)ेले पनि राजिनामा दिइसकेको अवस्था छ । अब प्रस्तोता समाजका सिइयो नारायण कडरियाले पनि राजिनामा दिएका छन् । प्रस्तोता समाज नेपाल […]
काठमाडौं । समाजसेवी एवं व्यबसायीद्वय पल गुरुङ र पृथ्बी थकालीद्वारा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोभिड १९ उपत्यका समन्वय सहयोग समिति मार्फत एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेका छन् । लोक दोहोरी प्रतिष्ठानको केन्द्रिय भवनमा उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो । काठमाडौँमा रहेका दोहोरी साँझमा काम गर्ने र गीत संगीतमा संघर्सरत कलाकारहरु […]
काठमाडौं । पछिल्लो समयमा राम्रो सम्भावना बोकेकी गायिका आयुषा गौतमको दोस्रो तीज गीत गायिका सरिता कार्कीसँगको सहकार्यमा बजारमा आएको छ । करण न्यौपानेको शब्द र संगीतमा रहेको यो गीतलाई संगीत संयोजन भने विपिन आचार्यले गरेका हुन् । सहगायनमा गायिका डोल्मा लामिछाने मगर र मीना श्रेष्ठले साथ दिएका छन् । गायिका सरिता कार्की चल्तीकी गायिका हुन् […]
काठमाडौं । गायक चिरञ्जीवी भण्डारीको नयाँ गीत ‘बदमास’ आज सार्वजनिक भएको छ । संगीत गुरु राम सिटौलाको सभापतित्व एवं वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा ‘बदमास’लाई सार्वजनिक गरिएको हो । कार्यक्रममा विशेष अतिथि वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामा, इन्द्रावती गाउँपालिका वडा नं. १० का अध्यक्ष जीवन कुमार […]