
" />
काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महान चाड चिजलाई सांस्कृतिक पर्वका रुपमा पनि हेरिन्छ । हिन्दू नारीहरुका लागि यो एउटा महत्व बोकेको पर्व हो । यही पर्वलाई उत्साह र उल्लासपूर्ण बनाउन गायक गायिकाहरु तिजका गीतहरु लिएर आउने गरेका छन् । यसैक्रममा गायिका रोजी श्रेष्ठ र सुजाता केसीले नयाँ गीत ‘सलहका बगाल बारीको पाटामा’ बजारमा ल्याएका छन् […]
काठमाडौं । नेपाली महिलाहरुको महान चाड तिज नजिकिँदै गर्दा तिजका गीतहरु बजारमा आउने क्रम पनि एकपछि अर्को लाइनमा लागेको छ । तिजका गीतहरु सार्वजनिक हुँदै गर्दा गायिका शोभा पाण्डेले पनि नयाँ गीत सार्वजनिक गरेकी छन् ‘सरर सरर सरर’ । वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द सिर्जना एवं संगीतकार बीबी अनुरागीको संगीत सिर्जनामा गायिका पाण्डेको स्वरमा गीत […]
काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानले नजिकिँदै गरेको तिज पर्वलाई लक्षित गर्दै तिज गीत ‘माइती र चेली’ बजारमा ल्याएकी छन् । गायिका लक्ष्मीले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेको उक्त गीत किरण के. उप्रेतीले लेखेका हुन् भने डीबी लामाले संगीत गरेका छन् । गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् साथै सुबाश लिम्बुले सम्पादन गरेका […]
काठमाडौं । हिन्दू महिलाहरुको महान चाड तिज नजिकिँदैछ तर यतिबेला विश्वनै कोरोनाको त्रासदीमा छ । परिस्थिती जस्तोसुकै होस् आफ्नो संस्कृतिलाई हामीले बिर्सनै सकेका छैनौं । सांस्कृतिक पर्वसँगै आफूलाई सदैव अब्बल सिर्जनामार्फत प्रस्तुत हुने गायिका हुन् सुनिता दुलाल । गायिका सुनिता दुलालले कोरोना कहरलाई चिर्दै आफ्नो नयाँ सिर्जना सार्वजनिक गरेकी छन्, ‘बेसी मेलैमा’ । तिम्रो साथ […]
काठमाडौं । गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने…’ सार्वजनिक भएको छ । हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनितिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ । गीतमा […]
डा. चन्द्र। गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत नाचें फिरिरी को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते बिहीबार दिउँसो २ बजे रिलिज भएको यो भिडियोले समाचार लेखिरहँदाको समय अर्थात् २ दिनमा ६ लाख भन्दा बढी भ्युज पाईसकेको छ […]
काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गायक पदम राई । बिगतमा राम्रा, राम्रा गीत, संगीत पस्कदै आईरहेको भएपनि केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर चर्चामा रहेका पदम राईले ‘के गुलियो छ र शखर चिनी…’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । केन्द्र मोशन पिक्चर्सको प्रस्तुति […]
काठमाडौं । जोगिन्दर पानवाला उपनामले लोकप्रिय अभिनेता शिव शंकर रिजालको नाममा ब्रान्ड निस्किने भएको छ । पान पसलेको रुपमा जोगिन्दरको भूमिकामा प्रस्तुत हुने उनको नाममा नेपाल ब्राण्डको एउटा गुट्खा निस्किने भएको हो । यही साउन १९ गते सोमबारदेखि बजारमा उपलब्ध हुने गुट्खाको नाम नै ‘जोगिन्दर गुट्का’ राखिएको छ । नेपालमै उत्पादन हुने उक्त प्रोडक्ट आफ्नो […]
काठमाडौँ । नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड–२०२०” हुने भएको छ। कोभिड–१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ गरिने भएकोछ । ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०२०’ यहिं आउँदो […]