
" />
काठमाडौँ – नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जे/भिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकि रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन । बिगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै […]
काठमाडौँ – लोकप्रिय गायिका मेनुका राईको लोक आधुनिक गीत “नौ डाँडा पारी” सार्बजनिक भएको छ । परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । अम्बर सुब्वाको शब्द सिर्जना , गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज रहेको छ । […]
काठमाडौं – निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औंसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर पारेर भदौ ३ गते बुधवार चलचित्र विकास बोर्डमा ‘बा’ शीर्षकको फिल्म दर्ता गरेका छन् ।कोरोनाको प्रभाव कम भएपछि मंसिरमा छायांकन थालिने उक्त फिल्ममा बाबुको संघर्ष, त्याग, बलिदान र सम्पर्णको महिमा प्रस्तुत गरिने बताइन्छ । कोरोनाका कारण देश लकडाउनमा रहे तापनि निर्देशक […]
काठमाडौँ : हरितालिका तीज, हरित (हरण गरिएकी)आलिका(शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ।हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर […]
काठमाडौं : राष्ट्र कवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ करिब ६ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनी केही दिनयता घरमै उपचार गरिरहेका थिए । नेपाल साहित्यमा राष्ट्रकविको उपमा पाउनुभएको व्यक्तित्व हुनुहुन्छ माधव प्रसाद घिमिरे । आजभन्दा १०१ […]
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी पाठ्य पुस्तक तयार पार्ने भएको छ । नेपालमा परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी अहिलेसम्म कुनै आधिकारिक तथ्यांक पनि छैन र पाठ्यसामग्री तयार हुन सकेको थिएन । अब भने मौलिक लोकबाजा सम्बन्धी पाठ्यसामग्री तयार गर्ने अभियानमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक […]
काठमाडौं । हिन्दू नारीहरुको महान चाड तिजको अवसर पारेर गीतकार शोभा केसीको ‘छमछम बजाउँदै चुरा’ तीज गीत बजारमा आएको छ । गायिका देविका बन्दनाको स्वरमा रहेको यस गीतलाई सम्राट थापाको संगीत तथा संगीत संयोजन रहेको छ । यस गीतका नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री शर्मिला मल्लले पहिलोपटक अभिनय गरेकी छन् । मल्लले तीज गीतमा पहिलोपटक यसरी […]
काठमाडौं । फूलबुट्टे सारी बोलको तीज गीत सार्बजनिक भएको छ । विन्दु परियारको आवाजमा शान्तिप्रियको शब्द तथा सुदिप सागरको एरेञ्ज तथा संगीतमा यो गीत आएको हो । रंग पत्रकार एवं गीतकार शान्तिप्रियले यसै तीजमा तीन गीत लेखेका छन् । जसमये उनको यस अघि रातो सारी बोलको गीत सार्बजनिक भैसकेको छ । रिलिजका हिसावमा फूलबेट्टे सारी […]
काठमाडौं । फूलबुट्टे सारी बोलको तीज गीत सार्बजनिक भएको छ । विन्दु परियारको आवाजमा शान्तिप्रियको शब्द तथा सुदिप सागरको एरेञ्ज तथा संगीतमा यो गीत आएको हो । रंग पत्रकार एवं गीतकार शान्तिप्रियले यसै तीजमा तीन गीत लेखेका छन् । जसमये उनको यस अघि रातो सारी बोलको गीत सार्बजनिक भैसकेको छ । रिलिजका हिसावमा फूलबेट्टे सारी […]