
" />
काठमाडौँ – लोकप्रिय नायिका प्रियंका कार्की र एड्भेन्चर स्टार गौतम खाती अभिनीत रोमान्टिक म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । भर्खरै विवाह भएर नयाँ जोडीको रूपमा एड्भेन्चर स्टार गौतम खाती र नायिका प्रियंका कार्कीलाई भिडियोमा प्रस्तुत गरिएको छ । नयाँ दुल्हा दुलहीको वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध कसरी सुमधुर बन्दै जान्छ भन्ने कुरालाई […]
काठमाडौँ – लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित “उठ्न देऊ” को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्। ‘भाइरल भैदियो’, ‘मै […]
काठमाडौं । केही अगाडि ‘भैरे’ फिल्म प्रदर्शनमा ल्याएका एभरेष्ट सूर्य बोहोराले अब भने चलचित्र ‘बा’ बनाउने भएका छन् । कुशे औसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर बोहोराले चलचित्र विकास बोर्डमा ‘बा’ नामको चलचित्र दर्ता गरेका छन् । कोरोनाको प्रभाव कम भएपछि आउदो मंसिरबाट छायाँकन थालिने यस चलचित्रमा बाबुको संघर्ष, त्याग, बलिदान र सम्पर्णका विषय […]
काठमाण्डौं – नेपाली लोक गीत संगीतको क्षेत्रमा सक्रिय गायक राजु अर्याल र गायिका टिका पुनको आवाजमा रहेको निकै मार्मिक गीत “कसम” गीतको भिडियो युनिक भिजन मार्फत सार्वजनिक भएको छ । गीतको भिडियोमा रश्मी शाक्यले लगानी गरेकी हुन । बजारमा मौलिक गीत संगीतहरु कम मात्रामा आइरहेको अवस्थामा मौलिक सिर्जनालाई बजारमा ल्याएको उनले बताइन । मिलन पछिको […]
काठमाडौँ – गायक अमोघ वीर वज्राचार्यको नेपाल भाषाको गित ‘अप्सरा थें च्वं’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। भाषा सस्कृतिलाइ जिबन्त रुप दिन गायक अमोघ वीर वज्राचार्यले नेपाल भाषाको गीतलाई आकर्षक रुपले प्रस्तुत गरेका छन्। ज्ञानमुनी शाक्यको शब्द संगीत तथा एरेन्ज रहेको गीतमा अमोघ वीर वज्राचार्यको स्वर रहेको छ। छायाँकार बिजन वज्राचार्यले छायांकन गरेको भिडियोलाई […]
काठमाडौं । दुर्गेश थापाको पछिल्लो गीत आलु जस्तो गायकको बजारमा चर्चा परिचर्चा भइरहेको बेलामा नयाँ गीत ‘बाँसको डोको’ सार्वजनिक भएको छ । युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको अभिनय रहेको अर्को गीत‘बाँसको डोको’ पनि भोलि सार्वजनिक हुने भएको छ । लोक गायक साजन कुवँरको गीति एल्वम बाँसको डोकोमा समावेश गीतमा दुर्गेशलाई अभिनयमा नारायणी केसी र […]
काठमाडौं । गायक सानु केसी र गायिका प्रतिमा अर्यालको नयाँ काठे लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक भएको छोटो समयमा नै ट्रेन्डिङको यात्रामा प्रतिस्पर्धा गरिरहेको छ । केही समय पहिला मात्र बजारमा ओइ गनगनपछि गायिका प्रतिमा अर्यालको चर्चा अझै चुलिएको हो । राम्रो प्रतिभा बोकेकी गायिका प्रतिमाको आफ्नै शब्दमा रहेको ‘ओइ माया’ यतिबेला दोहोरी प्रेमीहरुका लागि […]
काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक कुमार पौडेलको स्वर रहेको लुकी लुकी हेरेको बोलको गीत चर्चामा आउन थालेको छ । गीतको भिडियोमा कलाकार कमल सिंह र आर्जु खरेलले अभिनय गरेका छन् । बाल कलाकार प्रसिदीका खड्का समेत रहेकी म्युजिक भिडियो निकै नै मोहक र आर्कषक बनेको छ । कुमार पौडेलले लेखेको गीतमा राजकुमार बगरले […]
काठमाडौं । टिकटक र फेसबुकले मानिसहरुलाइ ब्यस्त बनाएको समयमा गायक महेश बिक्रम पाण्डेले यहि कुरालाइ समेटेर गीत बनाएका छन । फेसबुक र टिकटकले ब्यस्त बनाएको बिषयमा समाबेस भएको कथाबस्तु भएकोले पनि होला भिडियो रिलिज अघिनै टिकटकमा यो गीत भाइरल बन्दै गएको छ । चर्चित गायक दुर्गेश थापाले यो गीतमा टिकटक बनाउना साथ डुइट गर्ने बढिरहेका […]