
" />
Kathmandu. The court has ordered the release of artists Marichman Shrestha (Balchi Dhurve) and Raju Poudel (Raju Master), who were arrested for promoting the online betting website One X Bet, on bail of Rs 5,000. Sitaram Rizal, SP, District Police Office, Kathmandu, said that the artists were released on bail after the District Court, Kathmandu, […]
Kathmandu. Singer Bikrant Pokharel is an emerging singer. He started his singing journey and has released three songs so far. Songs like Banma Tanki Chha, Bhirma Tuni Chha have already garnered buzz in the market, and recently he released the song Maya Namara. For Bikrant, who is taking steps in singing, popular lyricist and composer […]
Kathmandu. Nepal-Africa Film Festival-2023 has been completed. Dinesh Raut’s ‘Prakash’ became the best film in the competition for Nepali films, while ‘The Train of Salt and Sugar’ directed by Licinio Azevedo from Mozambique was declared the best film in the competition for African films. Shambhujit Baskota, the former vice-chancellor of the Nepal Music and Drama […]
काठमाडौं । चर्चित नेपाली रकस्टार तथा अभिनेता रविन तामाङको निधन भएको छ । रविनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको दिदी भगवती तामाङले बताएकी छन् । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार […]
काठमाडौं । डी सिने अवार्डको १३ औं र १४ औं संस्करण काठमाडौंमा सम्पन्न भएको छ । रसियन कल्चर सेन्टरमा आयोजित समारोहमा अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री दीपाश्री निरौलालाई छायाछवि रजत सम्मान प्रदान गरिएको थियो । २०७७ सालमा प्रदर्शन भएका सात फिल्मलाई पाँच विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त वर्ष रिलिज भएको एभरेस्ट सूर्य बोहरा […]
काठमाडौं । पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरुलाई अवार्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त […]
काठमाण्डौ । राष्ट्रिय युवा परिषदको कला साहित्य सञ्जाल र राष्ट्रिय लोकसाँस्कृतिक संघको आयोजनामा युवा र संस्कृति विषय एक दिवसीय अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा समपन्न भएको उक्त कार्यक्रममा विविध साँस्कृतिका कार्यक्रम सहितको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय युवा परिषद, कला साहित्य सञ्जालका अध्यक्ष सुवोध गौतमको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा […]
काठमाडौं । चलचित्र नीरपूmल शुक्रबारबाट तेश्रो सातामा प्रदर्शन भईरहेको छ । नेपालमा भारतीय सिनेमा प्रदर्शन रोकिएको यो समयमा नीरफूलले दर्शकको राम्रो साथ पाईरहेको छ । यसै क्रममा सामाजिक विषयबस्तुको उठान गरेको भन्दै पुर्वमन्त्रीहरुले चलचित्र ‘नीरफूल’को प्रसंशा गरेका छन् । पुर्व सञ्चारमन्त्री पार्वत गुरुङ, पुर्व संस्कृतिमन्त्री रघु पन्त, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य मीनबहादुर शाही, पुर्व […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाएका छन् । ‘आदिपुरुष’ नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै बालेनले उक्त संवाद नहटाएसम्म सोमबारदेखि कुनै पनि भारतीय चलचित्र महानगरभित्रका हलहरुमा चल्न नदिने बताएका हुन् । […]