
" />
काठमाडौं । उदियमान गायक विक्रान्त पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ सार्वजनिक भएको छ । गायक पोखरेलकै शब्द तथा संगीतमा बजारमा आएको गीत ‘भीरमा टुनी छ’ मा गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । गीतको संगीत संयोजन कृष्ण केसीको रहेको छ भने मिक्सिङ राजकुमार बगरको रहेको छ । गीतको म्यूजिक भिडियोमा लोमश शर्मा र […]
काठमाडौं । गीतकार तथा गायक खडानन्द अधिकारीले ‘मेरी आमा’ मार्फत् मातृभूमिलाई सम्झिएका छन् । आफ्नै शब्द तथा स्वरमा रहेको गीत ‘मेरी आमा’ सार्वजनिक गर्दै गायक अधिकारीले आमाप्रतिको श्रद्धा अर्पण गरेको बताए । आफ्ना बुबा भक्त अधिकारीलाई प्रमुख अतिथि बनाएर गीतको श्रव्य दृश्य सार्वजनिक गरेका उनले दूधको भारा तिर्न नसके पनि गीतमार्फत् आमाप्रतिको श्रद्धा पूरा गरेको […]
काठमाडौं । नीलकमलद्वारा लिखित सुरसंगीतका केही साधक नामक पुस्तक हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । म्यूजिक खबरको आयोजनामा भएको उक्त कार्यक्रममा संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ (रायन) को प्रमुख आतिथ्यता रहेको थियो । ‘सुरसंगीतका केही साधक’लाई म्युजिक खबरका अध्यक्ष सुमब बैरागी, कुलपति नारायणभक्त श्रेष्ठ रायन, प्राध्यापक जगतप्रसाद उपाध्याय […]
काठमाडौं । आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को ‘जुरी’ प्रमुखहरु मनोनित गरिएको जानकारी गराउँछौं । यसरी मनोनित हुनु हुनेमा फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन […]
काठमाडौंँ । पछिल्लो समय साँगीतिक क्षेत्रमा राम्रा र कर्णप्रिय लोकदोहोरी गीतको खडेरी देखिएको छ । सोही अभावलाई मध्यनजर गर्दै रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बरको डाली’ आएको छ । रोमान्टिक शैलीमा मायाप्रेमका शब्दले भरिएका जतिसुन्यो सुनिरहुलाग्ने गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्ज समेत गौतम आफैले गरेका हुन् । […]
काठमाडौं । गायक तथा संगीतकार आरके गुरुङ आधुनिक, लोक गायनमा विशेष दख्खल राख्ने सर्जकका रुपमा परिचित छन् । विगत २ दशकदेखि मौलिक गीत संगीतमा लागि पर्दै आएका गुरुङ शब्द, लय, स्वर र संगीत संयोजनको काम गर्दै आएका छन् । गायक आरके गुरुङले यसपटक भने फरक शैलीमा संगीत सिर्जना गरेका छन् । गायिका अस्मिता अधिकारी र […]
म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो । अवार्डमा […]
काठमाडौं । गीतकार संघ नेपालमा गीतकार वसन्त बित्यासी थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यसअघिको कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका थापा संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा रमेश कोईराला बहुमतका साथ निर्वाचित भए । उपाध्यक्षका अर्का […]
काठमाडौं । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी निर्माता तथा लेखक मौनता श्रेष्ठले दिएका छन् । वितरक कम्पनी आरआर फिल्मससँग छलफल गर्दै यो मितिमा चलचित्र प्रदर्शन गर्ने सहमति भएको उनले बताए । चलचित्रमा सञ्जीत भण्डारी, आरती […]