
" />
निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर समेत तयार गरिएको छ । फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्म प्रति दर्शकको उत्सुकता जगाउन सफल छ । मर्सियल साउथ स्टाइलिस फिल्मको झल्को दिने यो फिल्म काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो […]
ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो । चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समिक्षात्मक […]
गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘परदेसबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली, साथी संगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरूको मन मा डेरा जमाएकै हुन्छ । यिनै कुराहरूको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी सेर्पाको शब्द, गायक तथा […]
प्रकाश सपुतको गीत अहिले सामाजिक संञ्जालमा जताततै चर्चित रहेको छ । प्रकाश सपुतको योे गीतमा एउटा नारीले आफनो गाउँ छाडेर शहरमा प्रवेश गर्दा के कस्ता भोगाईहरु भोग्नु पर्छ भन्ने कुराहरुलाई म्यूजिक भिडियो मार्फत ब्यक्त गरिएको छ । यस गीतमा प्रकाश सपुतको स्वर हेको छ । उनलाई स्वरमा बर्ता गंधर्वले साथ दिएकी छिन ।सकम्बरीमा प्रकाश सपुतको […]
रोजब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा मँगलबार बेलुका आयोजना ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् । उनले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुमेकी हुन् । मनिषाले ५० हजार रुपैयाँ, नेशनल । अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, […]
बैशाख २९ गते रिलिज हुने प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । हरेक नेपालीको घरको कथा भन्ने यस चलचित्रको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । […]
काठमाडौं । समय र माध्यम फेरिए पनि श्रोतामाझ लोकलयमा आधारित गीत–सङ्गीतको प्रभाव घटेको छैन । अझ बढेको छ । मौलिकता र उत्कृष्टता समेटिएका गीतलाई आज पनि श्रोताले खोजी–खोजी हेर्ने गरेका छन् । मौलिकतालाई जीवित राखेरै गीत सार्वजनिक गर्ने थोरै मात्र सर्जक–स्रष्टा र प्रस्तोता छन् । ती थोरै मध्येका दुई नाम हुन् – गायिका कला लम्साल […]
बौद्व दर्शन प्रबर्द्वन तथा गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम राजधानीमा सुरु गरेको छ । बुधबार तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले कला संस्कृतिको संरक्षण नै सिर्जना हो । यो सीप सिकाईबाट पाएको ज्ञान अमुल्य हुने बताए । उनले भने‚ ‘तालिमपश्चात कलाकार भएर निस्किने छ । अनुशसित भएर सिकेको […]
काठमाडौं । ‘नजर जुधेछ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार राजेन्द्र बजगाईं र गायिका सरु गौतमको स्वर रहेको छ । गीतलाई सुमन बैरागी पण्डित र संगीता घिमिरेले संयुक्त रुपमा लेखेका हुन् । गीतको संगीत र संगीत संयोजन समेत राजेन्द्र बजगाईंले नै गरेका हुन् । म्यूजिक किचन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको […]