
" />
नेपाली लोक गीत संगीत र दोहोरीगीत गायनमा तिन दशक लामो योगदान दिएर समग्र लोक संगीत लाई एउटा उचार्र्इ्र्र्र्र्र दिएका गायक बद्री पंगेनी लाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं शंस्करण समारोहका बिच रु २५ हजार नगद सहित बिन्ध्यवासिनि फाउन्डेसन ले यो सम्मान गर्न लागेको हो । लाईफ […]
किरण गजमेरको गीत ‘कुनै दिन ‘ सार्वजनिक ( भिडियो ) सिम्रन र सागर अभिनित किरण गजमेरको ‘कुनै दिन ‘ सार्वजनिक ( भिडियो ) अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा ‘कुनै दिन ‘को भिडियो सार्वजनिक ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत ‘कुनै दिन ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । […]
काठमाडौँ – अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारालाइ आत्मसाथ गर्दै विन्ध्यवासिनी म्युजिक अवार्ड कमिटीले मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रहेको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९अर्थात आफ्नो तेर्हौं संस्करणको शिर्ष ५ मनोनयन सार्वजनिक गरेको छ। कुल २१ ओटा विधा रहेको यो अवार्ड समारोह भने २०८० बैसाख २२ गते राष्ट्रिय नाचघर जमल काठमाडौँमा हुने भएको छ। यस्तै […]
बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा यसका प्रमुख कलाकारहरु पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ। यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ। सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम कुमार […]
वाङदी सेर्पाको लोकभाका रहेको परदेशबाट म आको,पूर्वेली माया भेट भाको यस गीतले आफनो देशमा रहेको गाउँ घर, खोला नाला, कला सस्कृति, पाटी पौवा आदिको सम्जना हरेक नेपाली परदेशीको मन मुटुमा रहेको हुन्छ भनेर आफनो गीत म्यूजिक भिडियो मार्फत दर्शाएका छन् । गीतकार वाङदी सेर्पा स्वयम हुन् । उनले आफ्नो गीत मार्फत देशको माया भिडियो मार्फत […]
नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । श्रीमति तथा ससुरालाई फकाउनका लागि सरकारी जागिर खानै पर्ने बाध्यताका बीच युवाले गर्ने संघर्ष र प्रत्यत्नको बिषयलाई निकै मिठासका साथ प्रस्तुत गरिएको फिल्मले आम नेपाली युवाको पीडा बोलेको छ । संचारकर्मीबाट पनि अब्बल प्रतिक्रिया पाएको […]
यूके लन्डन गीत लोकदोहोरी भाकामा सार्वजनिक भएको छ । म्यूजिक भिडीयो मार्फत हाम्रो गाउँ समाजमा अहिले पनि यूवाहरु आफनो परिवार, देश छाडेर प्रदेशीनुको पिडा, बाध्यता दर्शाएको छ । यस गीतमा स्वर निसा गुरुङको रहेको छ भने उनलाई साथ सितल गरुङले दिएका छन् । यस म्यूजिक भिडियोमा कलाकारहरु बिजय पुन लक्ष्मी गुरुङ, अन्जु गुरुङ, बबिन सिहं […]
काठमाडौं – बुबा-छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतलाई भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम […]
असाधारण क्षमताका सुदर्शन गौतमको परिचयको दायरा फराकिलो छ । उनी फिल्मका नायक हुन् । मोटिभेसनल स्पिकर हुन् । सगरमाथा आरोही हुन् । एक दुर्घटनामा दुवै हात गुमाएपछि आफूबाट संसार चुँडिएको महसुस गरेका उनले जब आफूभित्रको शक्तिलाई चिने, त्यसपछि उनले चुनौतीसँग पौंठेजोरी खेल्दै आएका छन् । र, हरेक चुनौतीलाई उनले परास्थ गरेका छन् । उनले जीवनमा […]