
" />
मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र उनकी आमाको चरित्र निर्वाह सुर्यमाला खनालको कथा बोल्ने यो गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने बताईएको छ । यस गीतमा निर्देशक […]
प्रकाश सपुतको सकम्बरी गीत हिट भएपछी उनले बजारमा ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा छन् । पछिल्लो समय गयक प्रकाश सपुत सकम्बरी गीतलाई लिएर एक्दमै चर्चामा आएका हुन् भने चार वर्ष अघिको ‘बोल माया’ दोस्रो श्रृंखला मा ल्याउने धोषणा गरेका छन् । पहिलेकै कथालाई दोराएर निरन्तर दिने गरी गीतको निर्माण सुरु हुने जानकारी प्राप्त पाएको […]
नेपाली फिल्म र नाटकका चर्चित कलाकारहरु समावेश श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन मंगलबारदेखि पोखरामा सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले फिचर फिल्म ‘म’पछि यो सिरिजको निर्माण गरेको हो । स्थानीय गुप्तेश्वर मन्दिरमा मुहूर्त गरी छायांकन थालिएको हो । आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने भएको छ । नाटककार रियाजले निर्देशन गर्ने सिरिजलाई पुरुषोत्तम प्रधानले […]
बक्स अफिस तथ्यांकलाई आधार मान्दा दयाहाङ राई र मिरुना मगरको जोडी अहिलेको नेपाली फिल्मको सबैभन्दा हिट ‘स्क्रिन कपल’ हो । २०७९ सालमा रिलिज भएको ‘कबड्डी ४’ ले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा ग्रस कमाएको हिसाब छ, जुन फिल्ममा यी दुईको शीर्ष भूमिका थियो । यी दुईले जोडी बाँधेको ‘जारी’ अहिले आक्रामक ढंगले प्रदर्शन […]
मुकुन्द भट्ट, दिपिका थापा बिचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको सेण्टिमेण्टल भर्सनको ‘निष्ठुरी’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा शिव सेन्चुरीको समेत अभिनय रहेको छ। यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वरमा सुन्न सकिन्छ। गीतमा हाल स्पेनमा रहेका गीतकार एवम संगीतकार डेकेन्द्र श्रेष्ठको शब्द संगीत रहेको छ। सरोज बिस्टले संगीत संयोजन गरेका हुन्। […]
काठमाडौं – लोकप्रिय सुमधुर स्वरमा सजिएको ‘निष्ठुरी’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ। गीतलाई सरोज बिस्टले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा मुकुन्द भट्ट, दिपिका थापा र शिव सेन्चुरीको अभिनय रहेको छ। हरिश महराले छायाँकन गरेको यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका […]
प्रकाश सपुतको सकम्बरी गीतले नेपाली महिलाहरुलाई धोच्चाएको भन्दै अहिले सामाजिक संञ्जालमा यस गीतको आलोचना गरेको देखिन्छ । उक्त गीतमा म्यूजिक भिडियो मार्फत एउटा नारी आफनो गाउँ छाडेर रोजगारीको रासिलसिलामा प्रदेशीनुको पिडा र रोजगार पाउँनको लागी अफनो शरीर बजारमा ब्यच्नुपर्ने बाध्यता देखाएको छ त्यसैले कति पय ब्यक्तिहरुले यो गीतको म्यूजिक भिडियोलाई मननपराएको देखिन्छ । किन कि […]
काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् । सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो । ‘बोर्डका कामकारवाही तथा गतिविधिलाई पारदर्शी बनाइ उजागर गर्न र सम्बन्धित जानकारीलाई एकद्वार रुपमा प्रवाह गर्ने उद्देश्यसहित बुढाथोकीलाई प्रवक्तामा नियुक्त गरिएको हो,’ बोर्डको निर्णयमा भनिएको छ ।
नेपालमा चलचित्र पुरस्कारहरुको संख्या दिनदिनै बढ्दै गइरहेको छ । चलचित्र पुरस्कारको प्रतिष्ठा पनि बढ्दै गइरहेको छ । संसारमा कुनै पनि विधामा पुरस्कारको ठूलो महत्व रहेको हुन्छ । चलचित्र जगतमा पनि छ । विश्वमा सबैभन्दा प्रतिष्ठित चलचित्र पुरस्कार भनेको “ओस्कार” हो । अहिले “गोल्डेन ग्लोब ”लाई पनि “ओस्कार” कै समान दर्जामा राख्ने गरिएको छ । बलिउडको […]