
" />
प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो । छायांकनपछिको यो पहिलो पत्रकार सम्मेलन थियो, जहाँ निर्देशक र कलाकारले फिल्मले पछिल्लो समय खेपिरहेको उतारचढाव, कलाकार हेरफेर र चरित्र चित्रणजस्ता प्रश्नको सामना गरे । रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका सुदर्शन थापाले ‘धन्दा’पछि यो अर्को सामाजिक कथावस्तुमा कथा भन्ने प्रयत्न गरेका छन् । उनले फिल्मको दोस्रो […]
छक्कापञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ दिन सेलिब्रेसन गरेको छ । मुलुकका १६ भन्दा बढी हलमा दीपकराज गिरी स्टारर फिल्मले यो सफलता प्राप्त गरेको हो । घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको यो फिल्म अहिले पनि उत्साहजनक कमाइसहित चलिरहेको छ । रिलिज भएका कतिपय फिल्मलाई हलमा एकसाता पनि टिक्न मुस्किल भैरहेको बेला ‘छक्कापञ्जा ४’को यो कमाइ […]
अष्ट्रेलियाको सांगितिक यात्रामा हिँडेको नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले चार स्थानमा कन्सर्ट सकेको छ । ब्यान्डले पूर्व निर्धारित तालिकाअनुसार अप्रिल १० तारिखमा मेल्बर्नबाट यात्रा सुरु गरेर १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी र १६ मा केन्बेरा कन्सर्ट सकेको हो । चारै स्थानमा दर्शकको ठूलो ‘क्राउड’ थियो । ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत ‘मेरो […]
लाइफ ओके टेलिभिजन द्धारा आयोजित धेरै रियालीटी सो मध्ये चचिर्त रियालीटी सो “मेलोडी स्टार ” सिजन एक का विजयी नव प्रतिभा जेनी श्रेष्ठको गायनमा रहेको म्युजिक भिडियो “तिम्रो नयन भित्र” OSR को युट्युब च्यानलबाट सार्वजनीक भएको छ । उक्त गीतमा सुभाष प्रधानको संगीत र सुभाष गौतमको रचना रहेको छ जसमा संगीत संयोजन सन्दिप कर्कीले गरेका […]
लाइफ ओके टेलिभिजन द्धारा आयोजित धेरै रियालीटी सो मध्ये चचिर्त रियालीटी सो “मेलोडी स्टार ” सिजन एक का विजयी नव प्रतिभा जेनी श्रेष्ठको गायनमा रहेको म्युजिक भिडियो “तिम्रो नयन भित्र” OSR को युट्युब च्यानलबाट सार्वजानीक भएको छ । उक्त गीतमा सुभाष प्रधानको संगीत र सुभाष गौतमको रचना रहेको छ जसमा संगीत संयोजन सन्दिप कर्कीले गरेका […]
नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रथम पुरस्कार रु. ५०,०००।-, द्वितीय पुरस्कार रु. ३०,०००।- र […]
लोक पप शैलीको ‘डान्सिङ’ गीतको रुपमा बजारमा ल्याइएको ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीतमा शब्द र संगीत पछिल्लो समय चर्चामा रहेका गीतकार तथा संगीतकार भीम बिसीको रहेको छ । कर्णप्रियतासँगै उमंग जगाउने शैलीको गीतमा आवाज दिएका छन् दिपेश श्रेष्ठ र अस्मिता अधिकारीले । राइराम पिक्चर युटुबमार्फच रिलिज गरिएको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । […]
अभिनेत्री मिरुना मगरलाई यस वर्षको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलमा एम्बेसडरमा नियुक्त गरेको छ। नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको छ । यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ सम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय […]
‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ फेम्ड निर्माता रामकृष्ण पोखरेलको नयाँ छोटो फिल्म ‘द साइलेन्ट इको’ले प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा दुई महत्वपूर्ण विधा जितेको छ । यसैसाता मुम्बईमा आयोजित समारोहमा फिल्मले बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको हो । बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड प्रदान […]