
" />
आगामी बुधबार हिमालय लोकस्टारले विजेता प्राप्त गर्नेछ । ६ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । जसमा बलराम विश्वकर्मा, सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन साइँला छन् । बुधबार बेलुका साढे ५ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ग्राण्ड फिनाले आयोजना हुँदैछ, जहाँ कृष्ण कँडेलसहित टेलिभिजन कार्यक्रम इन्द्रेणीको समूहले पनि सांगीतिक प्रस्तुति दिने […]
‘छक्कापञ्जा ४’ ले बक्स अफिस सफलतालाई ‘सेलिब्रेसन’ गरेको छ । आइतबार बेलुका काठमाडौंमा आयोजित समारोहमा फिल्मको कास्ट एण्ड क्रिउ, उद्यमी, सञ्चारकर्मी उपस्थित रहे । उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा फिल्मको प्रस्तुतकर्ता आईएमईका प्रमुख चन्द्र ढकालले फिल्मलाई योगदान दिने सबैलाई सम्मानपत्र प्रदान गरे । निर्माता तथा अभिनेता दीपकराज गिरीले केक काटेर सबैलाई चखाए । दीपाश्री निरौलासहित […]
अभिनेता मदनकृष्ण श्रेष्ठले आइतबार ७३ औं जन्मदिन मनाएका छन् । उनको जन्मदिनको अवसरमा पाटन दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना गरियो । त्यहाँ हरिवंश आचार्य, किरण केसी लगायतको उपस्थिति थियो । ‘रक्तदान जीवनदान’ भन्ने नारासहित मदनकृष्णले बर्थडे मनाएका हुन् । उक्त कार्यक्रममा कलाकार र सर्वसाधारणले पनि रक्तदान गरे । हास्य कलाकार समेत रहेका श्रेष्ठलाई सर्वसाधारणले बर्थडेको […]
पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् । दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी,सृजना […]
कला लम्साल भन्ने बित्कै दोहोरी क्षेत्रमा निकै नाम कमाइ सकेकी गाईका हुन् भनेर चिनिन्छ । उनले लोक भाकाको गीतबाट आफ्नो गायन क्षेत्र अगाडि बडाएकी हुन् । उनको नाम पनि कला र काम पनि कलानै रहेको देखिन्छ किन कि उनको गीतहरु घैरै जसो हिट भएको पाईन्छ । उनले बजारमा अर्को नयाँ गीत निकालेकी छिन् । जुन […]
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट यो वर्ष ६ जना पुरस्कृत हुने भएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औं वार्षिक उत्सबको अबसरमा आईतबार आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिहरुको नाम घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा आयोजित बार्षिक उत्सबमा पुरस्कृत व्यक्तिहरुको योगदानबारे चर्चा […]
गीतकार ई. प्रमोद खतिवडाको रचना रहेको ‘तिम्रो साथ’ आधुनिक गीतको भिडियो नयाँ बर्ष २०८०को अबसर पारेर भर्खरैमात्र सार्बजनिक गरिएको छ । नेपाल सरकारका निजामती कर्मचारी समेत रहेका ई. खतिवडाको यो म्यूजिक भिडियो तेस्रो हो । चर्चित गायक प्रविन बेडवालले स्वर दिएको सो गीतमा सबिन लिम्बुले संगीत दिएका छन् । उक्त गीतको म्यूजिक भिडियो बिभोर पोखरेलले […]
दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । हलमा ‘जारी’ले राम्रो कमाइ गरिरहँदा दयाहाङ र मिरुनाको नयाँ फिल्मले तीज छेकोलाई मिति तय गरेको हो । दीपेन्द्र लामाको निर्देशन रहेको यो […]
कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार सम्पन्न फिनालेमा सिक्किमकी प्रतियोगी उनले जितसँगै दश लाख रुपैयाँ समेत प्राप्त गरिन् । उपाधिका लागि निलमसहित पल्लवीब, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो । अमनप्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त […]