
" />
पछिल्लो समयको अत्याधिक लोकप्रिय गीत ‘धोकेबाज हौ तिमी ‘की गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘ए धोकेबाज’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिका रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको शब्दरचना रहेको गीत ‘ए धोकेबाज’ मा नविन कार्कीको संगीत र बिशाल निरौलाको एरेन्ज रहेको छ। मायाप्रेम र बिछोडलाइ बेजोड रुपमा देखाइएक […]
सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारलाई स्थान दिइएको छ । ट्रेलरमा कलाकार प्रकाशको हुक्का प्रेम देखाइएको छ । यस्तै, आफ्ना पूर्खाको धाक लगाएर बसेका सन्तोषकुमारले पोखरा गएर पैसा उठाउने कुरा सुनाउँदा प्रमिलाले गहना बेच्न दिएको दृश्य मर्मस्पर्शी छ । पोखरा पुगेपछि सन्तोषकुमारको जीवनमा […]
सुबानी मोक्तानले गाएको अहिलेको चर्चित गीत ‘बानी’ मैले चार वर्षअघि यसका संगीतकार कमल खत्रीबाट किनेको हुँ । मैले ‘तिमीलाई हेरि हेरिरहने बानी परेछ’ भन्ने त्यही हुकलाइन भएको गीत गाएको छु । यसको भिडियो पनि हामीले दुइ वर्ष पहिला नै बनाएका थियौँ । म गीत बिरलै रिलिज गर्ने मान्छे भएकाले यसलाई पनि रिलिज गर्ने समय पर्खिरहेको […]
करुणा श्रेष्ठ र कुन्साङ बोम्जन अभिनित ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका राधिका बिस्टको स्वर, शब्द, संगीत रहेको यस गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन्। गीतले जीवन भोगाईका सम्झनाको भाव व्यक्त गरेको छ। २०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोलाई बुद्ध थापा र उत्तम हुमागाईले छायाँकन गरेका […]
गायिका राधिका बिस्टको सुमधुर स्वरमा सजिएको ‘रिमझिम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। एक प्रेमिल जोडीको वियोगको घटनामा आधारित यस गीतमा स्वयम् गायिका बिस्टको शब्द, संगीत रहेको छ। गीतलाई अनुज शेखरले संगीत संयोजन गरेका हुन् । २०७१ सालमा सुनकोशीमा आएको बाढी पहिरोको घटनामा आधारित यस गीतको म्युजिक भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जन फिचर्ड छन्। […]
काठमाडौं १६ बैशाख । गीत गायरमात्र नहुने भएको छ म्युजिक भिडियो अनिवार्य बनेको यतिबेला । दर्जनौं हिट गीत दिएका गायक निमा पाख्रिन लामाले आफ्नो गीत ‘हिमाली खर्क’ भिडियो सहित सार्वजनिक गरेका छन् । जोगलाल लामाको शब्द, संगीत रहेको ‘हिमाली खर्क’ निमा पाख्रिन लामाले गायका हुन् । निमा पाख्रिन लामा, अस्मिता तामाङ आदिको अभिनय रहेको भिडियोलाई […]
संस्कृतिपर्यटन तथानागरिक उड्ययनमन्त्रीमाननीय सुदनकिराँतीले रैथाने ज्ञान र सीपको महत्वअहिलेको समयमाझनै बढेको बताउनुभएको छ ।नेपालललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञ सभाको शनिबार उद्घाटन गर्दै उहाँले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजमा रहेको मूल्यमान्यताको संरक्षण गर्न रैथाने […]
गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ । मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो […]
काठमाडौं १६ बैशाख । नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न भएको छ । पूर्व तालिका अनुसार सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख अतिथिमा सम्पन्न हुनु पर्ने कार्यक्रम उहाँको कार्य व्यस्तताका कारण पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा शुक्रबार जमल स्थित नाचघरमा सम्पन्न कार्यक्रममा कला […]