" /> ससुराले बुहारी कुटेको भिडीयो भाइरल (भिडीयो सहित) – News of Global

News of Global बुधबार, आषाढ २४, २०७७

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडीयो खुबै भाइरल भइ रहेको छ । उक्त भिडीयोमा अध्वैसे एक पुरुषले अन्दाजी १७ १८ वर्षकी एक युवतीलाई पेटीले अन्धधुन्द कुटीको देख्न सकिन्छ उक्त भिडीयोमा बोलिएका सम्बादको आधारमा ससुराले बुहारीलाई कुटेको भन्ने सोझै अनुमान लगाउन सकिन्छ । भारतमा काम गर्ने घरकी मालिकनीको लिपिस्ष्टिक र घडी चोरेको भन्दै सुसुराले बुहारीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। अछामको मंगलसेन नगरपालिका ३ लाछिमना घर भइ हाल भारतको पुनामा बस्दै आएका ससुरा कालु भुलले बुहारी भरु बिकलाई कुटपिट गरेको भिडियो सामाजिक संजालका भाइरल भएको छ।

काम गर्ने घरमा मालिकनीको लिपिष्टिक र घडी चोरेको भन्दै मालिकनीलाई यसरी कुटेको भन्दै देखाउनलाई भिडियो खिचिएको बताइएको छ।

 

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]