" />
भारतीय मिडिया गतिला छैनन् मैले भोगेर आएको ठाउँ हो
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले भने– नेपालीलाई अरिंगाल सेना भनेर केपी ओलीले परिमाणित गरे । प्रधानमन्त्रीले मुलुकको काम गर्न छाडेर अरिलंगाल सेना लगाएर हाम्रो उछितो काड्न लगाउनुभएको एभिन्यूज टेलिभिजनमा राजेन्द्र बानियाँसँगको अन्तरवार्तामा डा.भट्टराईले भनेका छन्–
कोरोनाको महामारीतिर हामी नखिटएर सीमाको कुरा उठाउन थाल्यौं भन्दै उनले मुलुकमा सीमामा जम्मा भएका नेपाली र विदेशबाट आउने नेपालीहरुका लागि रोजागरी सिर्जना गर्ने तर्फ लाग्नुपर्छ उनले भनेका छन् । त्यो गर्न छोडर केपी ओली अरिंगाल सेनालाई लिएर हिंडेका मात्र हुन् ।
सुगौली सन्धीमा नेपालले आफ्नो भूमि गुमाएर १९५० को सन्धी नबदलेसम्म यो सम्बन्ध पनि बदलिंदैन भन्ने नै आफ्नो पीएचडी थेसिस भएको बताउँदै उनले विश्वले नेपालमाथि आँखा गाडेको बेला हामी एकता हुन सकेनौं भने टापपिटपे प्रणालीमा दौडिएका छौं । लिपुलेक लिम्पियाधुरा, कालापानी नेपालकै हो तर प्रमाण जुटाएर अघि बढ्नुपर्छ । भारतसँग पाखुरा सुर्किरहनु पर्ने छैन उनले भनेका छन्– त्यहाँका मिडिया गतिला छैनन् म त्यहीँ बसेर आएको हुँ, जनतालाई नराम्रो भन्न हुन्न, सरकारसँग वार्तामा बस्ने वातावरण बनाउनुपर्छ ।’
पूरा पूर्ण पाठकाका लागि भिडियो सुन्नु हेर्नुहोला