" />
राष्ट्रीर्य स्वतन्त्र पार्टी का उमेदवार स्वर्णिम वाग्ले को हुन त ? भन्ने जिग्यासा सबै आम नेपालीहरुमा चासोको बिषय बनेको छ । अहिले भएको राष्ट्रीर्य स्वतन्त्र पार्टी उपनिर्वाचनमा घण्टी चिन्नमा तनहुँ क्षेत्रबाट उमेदवारमा उठेका स्वर्णिम वाग्लेको बिजय भएका छन् । तर कतिपय नेपालीहरु स्वर्णिम वाग्लेलाई चिन्दैनन् । उनले २०४६ सालको एस एलसी परिक्षमा नेपाल बोर्डमा सेकेन्ड समेत भएका थिए । स्वर्णिम पढाईमा अतेन्त राम्रो बिधार्थी हुन । बुढानीकन्ठ क्यापसमा बिग्यान बिषय नपढेर उनले अर्थशास्त्र बिषय लिएर पढ्ने बिचार गरे तर केहि शिक्षक र उनका केहि साथीहरुले बिग्यान बिषय पढ्नु भनेर सरसल्ला समेत दिएका थिए र कति पय साथिहरुले स्वर्णिमलाई जिस्काएका समेत थिए । तर उनी अरु भन्दा फरक बिचार धाराका ब्यक्ति भएकाले उनले अर्थसास्त्र बिषयलाई नै पढेर अगाडि बढ्ने निधो समेत गरिसकेका थिए भने उनलाई चिन्ता पनि थियो के म अगाडी राम्रोसंग अध्यन गर्न सक्छुकि, सक्दिन भन्ने कुराको तर स्वर्णिम मेहेनती, लगनशिल, इमानदार ब्यक्ति भएका हुनाले अध्यन गर्ने क्रममा फ्रिरी इसकलर सिपमा राष्ट्रीय तथा अन्तराष्ट्र्रीय स्थरको क्यामपसमा अध्यन गर्ने मौका समेत पाएका स्वर्णिम वाग्ले हन् । यस राजनिती क्षेत्रमा आउनु अगाडि एन ए एजेन्सी र बिश्व बैकमा २० वर्ष सम्म काम गरे । अन्तराष्ट्रीय स्तरमा काम गरेर आफनै देशमा केहि गर्छु भनेर फर्के र आफनै देशमा बिभिन्न पद तथा ओदामा समेत काम गरेका छन् । उनलाई योजना आयोगले सदस्य तथा उपादक्ष्य समेत बनाए । यस राजनिती क्षेत्रमा आउनु अगाडि आफनो् देशको नाम राष्ट्रीर्य तथा अन्तराष्ट्र्रीय स्थरमा राम्रो काम गरेर समाजमा राम्रो सन्देश दिएका रहेछन् ।