" />
यहि बैशाख १० गते हुन गईरहेको उपनिर्वाचन के कस्तो हुने हो भनेर हरेक नेपालीहरुको मनमा रहेको देखिन्छ । गत बर्षको निर्वाचन भन्दा यस बर्षको चुनावले राष्ट्र्य स्वतन्त्र पार्टीका अदक्ष्य रबि लामीछानेलाई अलि बढी चिन्तीत पुर्याएको देखिन्छ किन कि यस वर्ष रबिले नेपाली नागरीताको मुदा खेप्नु पर्यो र उन्कै घरको छत बाट खसेर रबिको डाईभर गम्भीर घाईते हुन पुगे । घाईते डाइभरको असपतालको भेन्टीलेटरमा राखि उपचार हुदैछ । यस घट्नाले रबिलाई एक्दमै ठुलो चोट दिएको देखिन्छ र यस घट्नाबारे कसैलाई केहि नबोल्न आग्रह समेत गरेका छन् । यो घट्नाको छानबिन पुलिस प्रर्शासनले गरिरहेकोछ भनेर रबि बताउँछन् । चितवनमा हुन गईरहेको उपनिर्वाचनमा के राष्ट्र्य स्वतन्त्र पार्टीका अदक्ष्य रबि लामीछानेले जित्लान्त भन्ने कुराहरु समाजमा जता ततै चर्चा बनिरहेको देखिन्छ ।