" />
अहिलेको हिट गीत सकम्बरीको जति चर्चा छ त्यतिनै चर्चा छ कुसुम शर्माको । सकम्बरी गीतको मोडल कुसुम शर्मा फिल्म खेल्ने चाहाना भएको बताउँछिन् । कुसुम भन्छीन यो म्यूजिक भिडियोको गीत मेरो कथामा आघारीत गीत हो जस्तो लाग्छ । मलाई कलाकारीता क्षेत्र एक्दमै मन पर्छ । मेरो सपना पनि एउटा राम्रो मोडल र नाईका बन्ने हो र यस म्यूजिक भिडियो खेल्नु अगाडी कलाकारीता क्षेत्रमा काम पाउँनको लागी घेरै प्रर्यास गरेको थिए । तर यस क्षेत्रमा केहि कतिपय व्यक्तिहरु यस्तापनि छन् की नारीहरुलाई कुदृष्टिले हेरेको देखिन्छ । र मलाई पनि यस कलाकारीता क्षेत्रमा काम पाउँनको लागी तिमिले पहिला हामी सित शारीरीक सम्बन्ध राख्नु पर्छ भन्ने कुराको प्रस्ताव आको थियो भनेर अहिलेकी चर्चित मोडल कुसुम शर्माको भनाई रहेको छ।