" />
प्रकाश सपुतको सकम्बरी गीतले नेपाली महिलाहरुलाई धोच्चाएको भन्दै अहिले सामाजिक संञ्जालमा यस गीतको आलोचना गरेको देखिन्छ । उक्त गीतमा म्यूजिक भिडियो मार्फत एउटा नारी आफनो गाउँ छाडेर रोजगारीको रासिलसिलामा प्रदेशीनुको पिडा र रोजगार पाउँनको लागी अफनो शरीर बजारमा ब्यच्नुपर्ने बाध्यता देखाएको छ त्यसैले कति पय ब्यक्तिहरुले यो गीतको म्यूजिक भिडियोलाई मननपराएको देखिन्छ । किन कि एउटा नारी यौन ब्यापार गर्ने पात्र मात्र हन् त ? के नारीले आफनो जिबीका चलाउन यौन धन्दा गर्नु पर्ने हो र भन्ने कुरालाई गीतको भिडियो मार्फत दर्शाएको छ । अहिले सामाजिक संञ्जालमा यस गीतको आलोचना जता ततै गरिएको देखिन्छ ।